• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

क्यान्सर हुनै नदिन के गर्ने ?


    Avatar photo
मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित

काठमाडौं- क्यान्सर आफैंमा गम्भीर रोग हो। शरीरमा विभिन्‍न आकारप्रकारका कोष तथा कोषिका हुन्छन्। तीमध्ये नयाँ बन्‍ने कोष र कोषिकाहरूको वृद्धिक्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ।

Advertisement

तर, खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकुलताका कारण कोष तथा कोषिकाहरूको वृद्धि अनियन्त्रित हुँदा साना गिर्खा बन्छन्। ती गिर्खामध्ये एकखाले हुन्छन्, सामान्य अवस्थाका। जो दुख्दैन र धिमा गतिमा मात्र बढ्छ। यसले शरीरलाई खासै हानी गरिररहेको हुँदैन। अर्कोखाले हुन्छन्, छिटोछिटो बढ्ने। एक स्थानबाट अर्कोमा सर्छन्। यस किसिमको गिर्खा नै क्यान्सर हो।

क्यान्सरको खास कारण भनेको हाम्रो खराब आनीबानी हो। यसमा खानपान, दिनचर्या, रहनसहन समेटिन्छन्। साथै बाह्य कुराले पनि क्यान्सर हुन सक्छ। जस्तै- वातावरण प्रदूषण, धुलोधुँवा, रसायन, विकिरण आदि। वंशानुगत कारणले पनि क्यान्सर हुन्छ।

कारण

चुरोट, खैनी, सूर्ति आदिको सेवनले क्यान्सर निम्त्याउँछ। यस्ता पदार्थमा हानिकारक रासायनिक तत्व हुन्छन्, जसले क्यान्सर गराउँछन्। जाँडरक्सीको सेवनले पनि क्यान्सर गराउँछ। खासगरी मुख, अन्‍ननली, पेट आदिको क्यान्सरमा मद्यपान नै जिम्मेवार रहेको पाइन्छ।

हामीले खानेकुरा सवै स्वस्थकर हुँदैनन्। र, अस्वस्थकर खानेकुरा क्यान्सरको कारक हुन्। बासी, सडेगलेको, ढुसी परेका, तारेको, डढेको आदि खानेकुराले क्यान्सर निम्त्याउँछ। तिनले कलेजो, आन्द्रा, आमाशय आदिलाई नष्‍ट गर्छन्।

वातावरण प्रदूषण पनि क्यान्सरको कारण बन्छ। धुलोधुँवाले फोक्सो साथै नाक, कान, घाँटीको क्यान्सर बढाइरहेको हुन्छ। घामको किरण पनि कतिपय अवस्थामा क्यान्सरको कारण बनेको छ। यस्तै, उपकरणीय विकिरणले पनि क्यान्सरको जोखिम बढाउँछ।

के गर्ने ?

– धुम्रपान र मद्यपान नगर्ने

– सडेगलेका, प्रशोधित खानेकुरा, जंकफुड नखाने

– शारीरिक रूपमा सक्रिय रहने, नियमित व्यायाम गर्ने

– तनाव नलिने

– शरीरमा अनावश्यक गाँठागुँठी आएमा र रंग परिवर्तन भएमा तुरुन्त परीक्षण गराउने

– महिलामा स्तन र पाठेघरको क्यान्सरको जोखिम बढी हुन्छ। त्यसैले बेलाबखतमा स्तन क्यान्सरका लागि मेमोग्राम र पाठेघरको लागि प्याप परीक्षण गराएर हेर्नुपर्छ। यस्तै, पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप पनि लगाउन सकिन्छ।

– वंशाणुगत क्यान्सर परिवारमा छ भने जोखिम उच्च हुन्छ। त्यसैले समयमै क्यान्सर छ कि छैन भनेर वर्षमा एकपटक जाँच गराउने।

– आफूलाई क्यान्सरसम्बन्धी कुनै शंका लागेमा चिकित्सकको सल्लाहबमोजिम लक्षणअनुसार जाँच गर्ने।

मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.