• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : मेष- फलिफाव, कन्या- आकस्मिक धन लाभ


आइतबार, जेठ २७, २०८१ मा प्रकाशित

मेष- धन कमाउने योग छ। फलिफाव हुने दिन छ। पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ। काम बन्‍नाले सुखको अनुभव हुन्छ। रमाइलो दिन छ।

Advertisement

वृष- काम बन्‍नाले सुखको अनुभव हुन्छ। नोकरीमा दिन सामान्य रहला। अनेक किसिमका फाइदा हुनेछन्। अप्रत्याशित लाभ हुनेछ।

मिथुन- काममा समस्या देखिएला। अनेक किसिमका झमेलामा परिएला। काममा समस्या देखिएला। आज केही हानी हुन सक्छ।

कर्कट- तपाईंको विचारले धेरैलाई आकर्षण गर्ने समय छ। धन कमाउने योग छ। परोपकारका काममा पनि मन जानेछ। धन आर्जनमा राम्रो दिन छ।

सिंह- राम्रो आम्दानी भई मन खुशी बन्ला। टाढाको यात्राको पनि योग छ। फलिफाव हुने दिन छ। सुख मिल्नेछ।

कन्या- टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु वेश हुनेछ। केही सुख केही दुःख हुनेछ। आकस्मिक धन लाभ हुन सक्छ ।

तुला- गरेका कामबाट ठूलो उपलब्धी लिन सकिने छैन। समयको व्यर्थ नाश होला। व्यर्थको खर्च होला। नसोचेको ठाउँमा खर्च हुन सक्छ।

वृश्‍चिक- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनावश्यक यात्राको योग छ। सुखको अनुभूति हुनेछ। आफन्त मिलनले सुख दिनेछ।

धनु- श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। खर्चभन्दा कमाइ नै बढी हुनेछ। शिक्षामा पनि राम्रो प्रगति हुनेछ। पैसो कमाउने योग छ।

मकर- दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आम्दानी हुनेछ। विपरित लिंगीको हौसलाले मन रमाउनेछ। मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला।

कुम्भ- बिहान काम बन्‍नेछ, बेलुका सामान्य तनाव होला। इष्टमित्रहरूसँग असमझदारी बढ्न सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। दिन प्रतिकूल भएकाले काममा बाधा सामना गर्नु पर्ला। वादविवादको सामना गर्नु पर्ला।

मीन- पेशागत समस्या देखिन सक्छ। केही सुख केही दुःख मिश्रित समय छ। नोकरीमा झमेला बेहोर्नु पर्ला। जागिरको काममा डर हुनेछ।

आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !
राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने
नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

भर्खरै

  • १.
    पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

  • ४.
    राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • ६.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ७.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ८.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.