• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

डे पार्टीका लागि कस्ता कपडा ?

    Avatar photo
मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित

काठमाडौं- गर्मी मौसममा शीतल र सहज कपडा लगाउनुपर्छ। खोजेजस्तो सहज कपडा भेट्न गाह्रो हुन्छ। त्यसमाथि पार्टीमा लगाउने ड्रेस रोज्‍नुपर्दा समस्या हुन सक्छ। अझ दिउँसोको पार्टी हुँदा झनै समस्या हुन्छ।

Advertisement

समय अभावका कारण जन्मदिनको पार्टी तथा गेट-टुगेदर कार्यक्रम पनि दिउँसो नै गर्नुपर्ने हुन सक्छ। दिउँसोको गर्मी समयमा स्मार्ट देखिनेगरी कस्ता कपडा चयन गर्न सकिन्छ त ?

निलेन्थ

हामी दिउँसोको पार्टीमा जाँदा निलेन्थ भएका वानपिस लगाउन सक्छौं। यो विभिन्‍न डिजाइनमा पाउन सकिन्छ। आफ्नो शारीरिक वनावटअनुसारको, खोजेको रङमा रेडिमेड नपाइन पनि सक्छ। यस्तोमा हामी फेसन डिजाइनरकहाँ जान सक्छौं।

पार्टीमा जाँदा अरूभन्दा फरक देखिने सबैको चाहना हुन्छ। त्यसका लागि डिजाइनरकहाँ गएर तयार पारेको कपडा प्रयोग गर्नु राम्रो हुन्छ। यो अरूसँग मिल्ने अथवा नराम्रो हुने सम्भावना हुँदैन।

रेडिमेड पहिरन रोज्दा पनि आफ्नो शारीरिक बनावटअनुसार रोज्‍न सकिन्छ। दिउँसोको पार्टीमा नटल्किने कपडा रोज्‍नुपर्छ। कटनको कपडा रोज्‍नु राम्रो हुन्छ। यदि शरीर मोटो छ भने अफ सोल्डर, भि-नेक, कट वे लाइन डिजाइन राम्रो हुन्छ। पातलो शरीर भए फिटिङ लगाउनु नै राम्रो हुन्छ।

ए लाइन कट

ए लाइन कट निलेन्थ वान पिस पनि राम्रो हो। यो जस्तो फिगर भएकालाई पनि राम्रो देखिन्छ। स्मार्ट लुक्स दिनका लागि यो डिजाइन पर्फेक्ट हो। विशेषगरी, शरीर मोटो भएकाको लागि अझ राम्रो हुन्छ। ए कट डिजाइन हुने भएकाले यो लगाउँदा पेट देखिँदैन।

धेरै कलर टोन नभएको

आइक्याची कलरको प्रयोग गर्नुपर्छ। गर्मी मौसम भएकाले ह्वाइट, बेबी पिंक, लिभेन्डर, लाइट स्काई ब्लुलगायत कपडाको प्रयोग गर्न सकिन्छ। अलि मोटो शरीर भएकाले डार्क टोनको कलर प्रयोग गर्न सकिन्छ। तर, दुई कलर टोन मात्रै प्रयोग गर्नु राम्रो हुन्छ। बढी कलर अर्थात् रंगीचंगी कलर मिलाउँदा राम्रो नदेखिन सक्छ।

मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.