• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

यसरी हटाऊँ अनुहारको चाया-पोतो


    Avatar photo
सोमबार, जेठ १४, २०८१ मा प्रकाशित

काठमाडौं- अनुहारमा चाया अथवा पोतो आउनु सबैभन्दा बढी पिरलो मानिन्छ। अनुहारमा आएको कालो दागलाई सामान्य भाषामा चाया वा पोतो भनिन्छ। यो समस्या महिला र पुरुष दुवैमा देखिन सक्छ।

Advertisement

विभिन्‍न कारणले अनुहारमा चाया वा पोतो आउन सक्छ। घामको किरणको असर तथा भिटामिन सीको कमीले पनि चाया-पोतो आउने गर्छ। जसले भिटामिन सीको पर्याप्त मात्रामा सेवन गर्छन्, उनीहरूलाई चाया-पोतोले सताउन सक्दैन।

कतिपय अवस्थामा भने पेटमा भएको खराबीले पनि अनुहारमा चाया आउने गर्छ। त्यसैले, पानी एकदमै धेरै पिउनुपर्छ। बिहान खाली पेटमा पानी पिउनु अझ फाइदाजनक छ। साथै, पेटको समस्या समाधान गर्न डाक्टरसँग सल्लाह लिन सकिन्छ।

घामको किरणबाट आउने समस्याका कारण अनुहारमा आएको चाया हटाउन घरेलु उपाय अपनाउन सकिन्छ। यी उपाय अपनाउन सके अनुहारको चाया हट्नुका साथै अनुहारमा कान्ति छाउँछ।

घरेलु विधि

– सफा हुने गरी मुख धुने। घिउकुमारी अनुहारमा लगाएर १०-१५ मिनट राख्ने। सुकेपछि हात भिजाएर विस्तारै मसाज गर्ने। करिब पाँच मिनट मसाज गरेपछि सफा चिसोपानीले पखाल्ने। यो दैनिक दुईपटक गर्नुपर्छ। यसले अनुहारको चाया हटाउन मद्दत मिल्छ।

– अनुहार मज्जाले धुने वा क्लिन्जिङ गर्ने। पुदिनाको पेस्टमा घरेलु रक्सी अथवा रम दुई वा तीन थोपा राखेर घोल्ने। उक्त पेस्टलाई चाया आएको ठाउँमा प्याक लगाउने। १०-१५ मिनट राखेपछि सफा चिसोपानीले पखालेमा चाया हराउँछ।

– स्किन ओइली छ भने बेसार र कागतीको रसको पेस्ट प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ। तर, स्किन ड्राई छ भने यो नगर्नु ठीक हुन्छ।

– दैनिक तीनपटक सफा पानीले अनुहार धोएर सनस्क्रिन क्रिम लगाएमा घामबाट जोगिन सकिन्छ। गोरो छालामा चाया-पोतो आउने सम्भावना बढी हुन्छ। यसर्थ, गोरो छाला भएकाहरू घामबाट जोगिनुपर्छ। बाहिर निस्किनुअघि पेग्मेन्टेसन क्रिम लगाएपछि मात्र अन्य क्रिम लगाउनुपर्छ।

– यसरी घरेलु उपचारबाट अनुहारमा आएको चाया-पोतो साइड इफेक्टबिनै हटाउन सकिन्छ। उपचारले मात्र चाया-पोतो हट्न असम्भव हुन सक्छ। यसर्थ, सकेसम्म तनाव व्यवस्थापन गर्नुपर्छ।

यस्तै, घामबाट बच्‍न तथा पानी धेरै पिउन जरुरी छ। त्यसैगरी, ताजा फलफूल, सागसब्जी र सन्तुलित खानाका साथै व्यायाम र सकारात्मक सोच पनि राख्नुपर्छ।

सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.