काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको जहाज अवतरण भएको छ । अमेरिकी कूटनीतिज्ञलाई बोकेर शुक्रबार बिहान अमेरिकी एयर फोर्स नेपाल आइपुगेको हो ।
Advertisement
‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले जानकारी दिए ।