• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

हँसीमजाक गर्ने युवकले चाँडो पट्याउँछन् गर्लफ्रेन्ड


    Avatar photo
सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित

नयाँदिल्ली- सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीको एक अध्ययनअनुसार ‘सेन्स अफ ह्युमर’ भएका युवकले आफ्नो सम्भावित पार्टनरलाई छिटो आकर्षित गर्न सक्छन्। र, त्यस्ता युवक घर, अफिस र साथीहरू माझ पनि लोकप्रिय रहन्छन्।

Advertisement

सन् २०१४ मा टाइम म्यागेजिनमा प्रकाशित एक सर्वेका अनुसार जुन युवकमा राम्रो ‘सेन्स अफ ह्युमर’ हुन्छ, पहिलो कुराकानीमै युवतीले फोन नम्बर उपलब्ध गराउने सम्भावना ४२.९ प्रतिशत हुन्छ। र, जुन युवकमा ‘सेन्स अफ ह्युमर’ हुँदैन, युवतीबाट नम्बर पाउने कुरामा रिजेक्सनको मात्रा ८४.६ प्रतिशत हुन्छ।

अर्थात्, सम्बन्ध कति लामो समय टिकिरहन्छ भन्‍ने विषय ‘सेन्स अफ ह्युमर’मा निर्भर हुन्छ। जो जति मिजासिलो हुन्छ, हाँस्‍न र हँसाउन सक्छ, सम्बन्ध पनि त्यति नै लामो समय रहन्छ।

साइकोलोजी टुडेको रिपोर्टअनुसार हाँस्‍ने-हँसाउने सम्बन्ध गहिरो हुन्छ। तर, त्यस्तो त्यतिबेला हुन्छ, कसैमाथि हाँस्‍ने होइन, कसैसँग हाँस्‍नुले अर्थ राख्छ। जस्तो- अफिसमा २ सहकर्मी मिलेर तेस्रोको हँसी उडाइरहेका छन् भने त्यस्तो सम्बन्ध बन्‍ने नभई बिग्रिने सम्भावना ज्यादा हुन्छ।

त्यसको साटो कुनै जोक सुनाएर तीनैजना हाँस्‍न सके भने तीनजनाकै सम्बन्ध लामो समय जान्छ। र, सम्बन्ध पनि मजबुत रहन्छ। त्यो हेल्दी ह्युमरको उदाहरण हुन सक्छ।

युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाकी साइकोलोजिस्ट सारा एल्गो कुनै रोमान्टिक सम्बन्ध तोडिनुका तीन ठूला कारण उल्लेख गर्छिन्। त्यसमध्ये पहिलो सम्बन्धमा मजाक र हँसीको अवसर नै नहुनु हो।

उनले गरेको अध्ययनमा सम्बन्धमा हँसी मजाकमा कमी भयो भने पार्टनर्स एकअर्काबाट टाढा हुन पुग्छन्। उनीहरू बीच आपसी समझदारी कम हुन्छ र सम्बन्ध भित्रैदेखि कमजोर हुन्छ।

यस्तै, मजाक गर्नुको उद्देश्य एकअर्कालाई होच्याउनु र हतोत्साहित गर्नु पनि हुनु हुँदैन। त्यसले सम्बन्धमा नकारात्मक असर पार्छ।

साइकोलोजी टुडेको रिपोर्टअनुसार हाँस्दा पार्टनरबीच एकजस्तो दृष्‍टिकोण बनाउन मौका मिल्छ। एकअर्काले सुनाएका जोक सम्झिन सक्दा उनीहरूमा दुनियाँलाई एउटै नजरले हेर्ने भाव विकसित हुन्छ।

कुनै टपिक्स या मजाकले दुवै पार्टनरलाई हँसाउन सकोस्। त्यसको अर्थ हुन्छ- दुवै त्यस मामिलामा सहमत छन्। झट्ट हेर्दा यो सामान्य कुरा लाग्‍न सक्छ तर यस्ता स-साना सहमतिले नै सम्बन्धलाई मजबुत बनाउँछन्।

त्यसका लागि साझा ह्युर टपिक्स ठम्याउन र आपसको ‘सेन्स अफ ह्युमर’ सम्झिन साइकोलोजी टुडेले सुझाएको छ।

समग्रमा हाँस्‍न र हँसाउन जरुरी छ। त्यसबाट सम्बन्धहरू मजबुत हुन्छन्। साथै, स्वास्थ्यका लागि हाँस्‍नु अत्यन्तै लाभदायक छ। कुनै पनि मजाक कसैको इगोमा हर्ट गर्ने प्रकारको हुनु हुँदैन भन्‍ने कुरा पनि ख्याल गर्नु अत्यावश्यक छ। कसैमाथि हाँस्‍नु र कसैलाई मजाकको विषय बनाउनु ब्याड जोकको उदाहरण हो।

 

सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.