• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

सडक किनारका जुस साह्रै खतरनाक


    Avatar photo
शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

नयाँदिल्ली- गर्मीको मौसममा जताततै सडक किनारामा जुस बिक्रीका लागि राखिएको देखिन्छ। त्यस्ता जुसमा प्रयोग हुने फोहोर पानी र बरफका कारण पखाला लाग्‍ने मात्र नभई टाइफाइड र जन्डिसको खतरा पनि हुन्छ।

Advertisement

सडक किनारामा बिक्रीमा राखिएका कागती पानी, उखुको रसलगायत अन्य कोल्ड ड्रिंक्स पनि स्वास्थ्यका लागि हानीकारक रहेको चिकित्सकहरू बताउँछन्। गर्मीबाट राहत पाउन पिइने त्यस्ता जुसले स्वास्थ्यमा गम्भीर असर पार्ने उनीहरूको भनाइ छ।

त्यस्ता जुसका कारण फ्लू, भाइरल फिभरजस्ता गम्भीर बिरामी पनि हुन सक्छ। किनकि, ती पेय पदार्थमा मिसाइने पानी र बरफ गुणस्तरहीन हुन्छन्। कतिपय पसलेले पेय पदार्थमा औद्योगिक बरफ मिसाइदिन्छन्। फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डियामा अनुसार औद्योगिक बरफलाई खानेपिउने पदार्थमा प्रयोग गर्नु हुँदैन।

चिकित्सकहरूका अनुसार औद्योगिक बरफ खानयोग्य हुँदैन। त्यस्तो बरफमा कार्बनडाइ अक्साइड र घुलेको अक्सिजनजस्ता हानीकारक वस्तु पाइन्छन्। शुद्ध पानीबाट त्यस्तो बरफ बनाइँदैन।

त्यस्तो बरफमा अनेक प्रकारका सूक्ष्‍मजीव हुन्छन्, जसलाई नांगो आँखाले देख्‍न सकिँदैन। र, तिनको कारण ग्यास्ट्रो इन्टेस्टाइनल बिरामी हुन सक्छ।

औद्योगिक प्रयोगका बरफमा १० पीपीएमसम्म इन्डिगो कार्मिन र ब्लू रंग मिलाइएको हुन्छ। डा. अकबर नकवीका अनुसार पसलेहरूले सिल्लीहरू तोडेर कुल्फी बनाउँछन्, त्यो पनि स्वास्थ्यका लागि हानीकारक हुन्छ।

र, पसलेहरूले सडक किरानारमा बेच्ने जुसमा फोहोर पानी प्रयोग गर्छन्। यस्तै, मिठास बढाउन पसलेले स्याकरिन नामक सिन्थेटिक स्विटनर मिसाएका हुन्छन्। त्यो स्वास्थ्यका लागि अति हानीकारक हुन्छ। उक्त स्याकरिन चिनीभन्दा धेरै गुणा गुलियो हुन्छ। चिनी आफैंमा शरीरका लागि आवश्यक पदार्थ होइन। त्यसमाथि चिनीभन्दा कैयौं गुणा गुलियो हुने स्याकरिन त हानीकारक हुने नै भयो।

जुसमा स्याकरिनको प्रयोगले ब्लड ग्लुकोजको लेभल बढाइदिन्छ। त्यसबाट टाउको दुख्‍ने, एन्जाइटी र पेटसम्बन्धी समस्या उत्पन्‍न हुन्छन्। बस स्टेसन, रेल स्टेसन या चोकहरूमा पसलेहरूले ग्राहकको नजर छलेर अनेक प्रकारका वस्तु मिलाएर जुस बिक्री गर्छन्। त्यसअघि तयार जुस पनि बिक्री गर्छन्। त्यसरी तयारी जुस स्वास्थ्यका लागि हानीकारक हुन्छन्। फोहोर पानी मिसाएको जुसले हैजा पनि उत्पन्‍न गराउन सक्छ।

एनिमियाबाट पीडित मानिसमा आइरनको कमी हुन्छ। र, त्यस्तो बिरामी भएका व्यक्तिहरूलाई बरफ खाने इच्छा ज्यादा हुन्छ। शरीरमा पोषक तत्त्वको कमी भएका व्यक्तिलाई पनि बरफ खाने इच्छा ज्यादा हुन्छ। र, गर्भावस्था, महिनावारी, काखमा दूधे बालक रहेका महिलालाई पनि बरफ खान ज्यादा मन लाग्छ। जब कि, त्यस्तो अवस्थामा महिला अनेक प्रकारका रोग र बिमारीको जोखिममा हुन्छन्।

(भास्कर डट कमबाट)

शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै

भर्खरै

  • १.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • २.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ३.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ४.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ५.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ६.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ७.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ८.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.