• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

नातिहरूले गरे हजुरबा–आमाको नाममा जग्गादान


शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

भोजपुर- आमचोक गाउँ पालिका बडा न १ को कार्यालयले आफ्नो भवन नहुँदा पन्चकन्या मा.वि.को पुरानो भवनबाट काम कारवाही सन्चालन गर्दै आइरहेको थियो।

Advertisement

भवन निर्माणका लागि जग्गा खोजि भईरहेको अवस्थामा वासिङे माथाका नातिहरुले ४ रोपनी नम्बरी जग्गा वडा कार्यालयलाई निशुल्क जग्गा उपलव्ध गराईएको कुरा आमचोक गाउँ पालिका अध्यक्ष असोक राईले बताउँछन् । भन्छन्, ‘जग्गा उपलव्ध भएपछि सोही स्थानमा भवन निर्माण गरि आफनै भवनबाट सेवा सुविधा प्रवाह व्यवस्थित ढंगले भइरहेको छ ।’
जग्गा दान दिने प्रति आभार प्रकट गर्दै अध्यक्ष राईले इतिहासिक कामको सुरुवात भएको बताए ।
जग्गा दान दिने मध्यका वासिङ थर्पु निवासी पन्चकन्या मा.वि.का पुर्ब प्रधानाध्यापक जय कुमार राईले हुन् । वडा कार्यालयमा जग्गा अभावको कारणले भवन निर्माण हुन नसकेको जानकारी महसूस भएपछि दाजु भाईहरुसग सर–सल्लाह गरि सयुक्त रुपमा वडा कार्यालयलाई जग्गा उपलव्ध गराइएको राईको भनाइ छ ।
भन्छन्, ‘हाम्रो स्वर्गीय हजुर बुबा हजुर आमा बखत सिंह माथा र सोम माया राईको नाममा जग्गा दान गर्ने निर्णय गरेको हौ।’
बडा कार्यालय बनाउन जग्गा दान दिएर महत्वपूर्ण भुमिका निर्वाह गर्ने वासिङे माथा परिवारको इतिहास गाउँ पालिका र स्थानीय बासिन्दाले भुल्न नहुने वडा अध्यक्ष निम नुरी शेर्पाले बताए । स्वास्थ्य चौकी र प्रहरी कार्यालय नजिक वडा कार्यालय(पोखरी बारी छेउ) उपयुक्त स्थानमा बनेको हुँदा स्थानीय बासिन्दाहरूलाई सेवा सुविधा लिन सहजता भएको उनको भनाइ छ ।
स्वर्गीय वखत सि माथाका ५ छोराहरु स्वर्गिय जेठा धन प्रसाद राई, माइला स्व.भूतपूर्व प्रहरी निरीक्षक पुर्ण प्रसाद राई, साइला स्व. गोवर्धन राई,काइला स्व.सिहराज राई र कान्छा स्व.सुन्दर प्रसाद राईका छोरा तथा नातिहरु रामकुमार राई, जयकुमार,हिमाल,प्रकाश,प्रदिप, चन्द्र,मिलनकुमार र विनोद,रविले उक्त ४ रोपनी नम्बरी जग्गा वडा कार्यालयलाई राजिनामा पास गरि सयुक्त रुपमा उपलब्ध गराएका हुन् ।

शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.