काठमाडौं । नेपाली कांग्रेसले आजको संसद पनि अवरोध गरेको छ ।
Advertisement
उपप्रधान तथा गृहमन्त्री सहकारी प्रकरणमा मुछिएको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै कांग्रेसले विरोध गरेको हो ।
विहान ११ बजेका लागि वोलाइएको बैठक सहमति गर्ने भन्दै ४ बजेसम्मका लागि स्थगित भएको थियो । तर सहमति नभएपछि कांग्रेसले पुन विरोध गर्दै रोष्टम घरेर विरोध गरेको छ ।
कांग्रेसको विरोधका विच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यलयबाट आएका पत्रहरु पढेर सुनाएका छन् ।