काठमाडौं । वैशाख २९ गतेदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीले अनशन तोडेका छन् ।
Advertisement
चिकित्सकहरूको सुझावमा बिहीबार केसीले छैटौँ अनशन तोडेका हुन् ।
आफ्नो अन्तिम अल्टिमेटमको अवधिमा पनि मागहरू सम्बोधन नभएको भन्दै अनशन सुरु गरेका थिए ।
सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनु पर्ने बताएका थिए ।