काठमाडौं । सरकारले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मा नियुक्त गरेको छ ।
Advertisement
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा खुल्ला विश्वविद्यालयका पूर्व उपकुलपति समेत रेहेका शर्मालाई नियुक्त गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारी थिंकट्यांकको रुपमा स्थापना गरिएको उक्त प्रतिष्ठानको पद २०७९ फागुन १९ गते देखी रिक्त थियो ।