काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टी-स्टेट्को जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको दावी गरेका छन् ।
Advertisement
प्रजातान्त्रिक विचार समाजले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कांग्रेसको पालामा नभएको दावी गरेका हुन् ।
सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीले गलत विषय राखेको बताए । देउवाले ओलीलाई आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे ।