काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली विच सिंहदरबारमा छलफल सुरु भएको छ ।
Advertisement
संसदमा भइरहेको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न ओली सिंहदरबार पुगेका हुन् ।
प्रधानमन्त्री दाहालले केही समय अघिमात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसंग छलफल गरेका थिए ।