• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

३४ करोड मानिसमा हार्डजोर्नीको समस्या


    Avatar photo
बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित

नयाँदिल्ली- विश्वमा ३४ करोड मानिस अर्थराइटिस अर्थात हाडजोर्नी सुन्निने समस्याबाट पीडित छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कतिपयमा त्यसको गम्भीर र कसैलाई मोडरेट प्रकारको समस्या देखिएको छ।

Advertisement

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अर्थराइटिस १०० भन्दा बढी प्रकारको हुन्छ। र, त्यसको उपचार पनि प्रकारअनुसार फरक हुन्छ।

रुमेटाइड अर्थराइटिस ३० देखि ५० वर्षका व्यक्तिमा बढी देखिन्छ। टिन एजर्स र बालबालिकामा पनि यो समस्या देखिएको छ। तथापि, अर्थराइटिसको समस्या ५० देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा बढी देखिन्छ। महिलामा भने ४० देखि ५० वर्ष समूहकालाई यसको समस्या बढी देखिएको छ।

जोर्नीको दुखाइ, जोर्नी सुन्निनेजस्ता आम लक्षण हुन् यसका। अर्थराइटिसको मुख्य कारण बुढ्यौली नै हो। तथापि, बुढेसकाल लागेका सबैलाई यसको समस्या देखिँदैन।

प्राकृतिक खानेकुराले यसबाट छुटकारा पाउन सकिन्छ। केमिकलयुक्त खानेकुराले यसको जोखिम बढाउँछन्। हाम्रो मुभमेन्ट कति छ भन्ने कुराले पनि यो समस्या देखिने-नदेखिने तय गर्छ।

अर्थराइटिस भएका मानिसमा फिजिकल थेरापी, न्युट्रिसन रिच डाइट र मोटोपन घटाउनेलगायत उपचार विधि छन्। त्यतिबाट नभएमा मात्र दुखाइ कम गर्ने औषधि चलाइन्छ। खासगरी, शरीरको भार खुट्टाका जोर्नीमा पर्ने भएकाले मोटोपन घटाउनु मुख्य उपाय हो।

खानामा फल र सब्जीको मात्रा बढाउन, फाइबरयुक्त खानेकुरामा जोड दिन चिकित्सकहरूले सल्लाह दिने गरेका छन्। यस्तै, नियमित शारीरिक अभ्यासले पनि तौल नियन्त्रित रहन्छ। र, यसको समस्या कम हुन्छ।

हाडजोर्नीहरूलाई चोटबाट बचाउनु पनि यसबाट बच्ने अर्को उपाय हो। सन्तुलित भोजनले सबै प्रकारका बिरामीबाट टाढा राख्छ। तनाव व्यवस्थापन पनि अर्को उपाय हो। धुम्रपान तत्काल छोड्नु अत्यावश्यक छ। शरीरलाई हाइड्रेड राख्न दैनिक ८ देखि १० गिलास पानी पिउनु आवश्यक हुन्छ। त्यसबाट पनि हाडजोर्नी सुन्निने कम हुन सक्छ।

बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.