काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक दिउँसो २ बस्दै छ ।
Advertisement
समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो ।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो । यो पछि संसदीय दलको बैठक विहीबार दिउँसो २ बजे बस्ने तय भएको छ ।