• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

रगतमा किन बढ्छ युरिक एसिड ?


    Avatar photo
मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

नयाँदिल्ली- युरिक एसिड शरीरमा पाइने फोहोर पदार्थ हो, जसमा प्युरिन हुन्छ। शरीरमा प्युरिन टुटेपछि युरिक एसिड बन्‍न थाल्छ।

Advertisement

सामान्यतया शरीरले मिर्गौलाको मद्दतले यूरिक एसिडलाई फिल्टर गर्छ र पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्छ। खानामा प्युरिन तत्त्व बढी भएमा युरिक एसिडबाट छुटकारा पाउन असम्भव हुन्छ। आज हामी रगतमा युरिक एसिडको मात्रा किन बढ्छ भन्‍ने विषयमा चर्चा गर्छौं।

युरिक एसिडसँगै गठियाको समस्या

मिर्गौलाले रगतमा रहेको युरिक एसिडको अतिरिक्त मात्रालाई फिल्टर गर्छ र पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्छ। जब शरीरमा धेरै युरिक एसिड उत्पादन हुन्छ, त्यसलाई राम्रोसँग फिल्टर गर्न कलेजो असमर्थ हुन्छ। र, रगतमा युरिक एसिडको स्तर बढ्छ।

यस्तो अवस्थामा हाइपरयुरिसेमियाको समस्या हुन्छ। रगतमा युरिक एसिडको मात्रा लगातार बढ्दै गएमा जोर्नीका बीचमा ठोस पदार्थ बन्‍न थाल्छ, जसले गठियाको समस्या निम्त्याउँछ।

समयमै उपचार नगरे टोफीको समस्या हुन सक्छ। युरिक एसिडका कारण क्रिस्टल वरपरको तन्तुसँग मिलेर गाँठो बन्छ र यसलाई टोफी भनिन्छ।

शरीरमा युरिक एसिडको मात्रा बढी भएमा मिर्गौला बिग्रने र पत्थरी हुने खतरा हुन्छ। यदि ल्युकेमियाको केमोथेरापी उपचार गर्दा गठिया वा मिर्गौलासम्बन्धी समस्या भयो भने यसको अर्थ रगतमा युरिक एसिडको मात्रा बढी हुनु हो।

धेरै चिसो वा धेरै थकान महशुस हुनु पनि रगतमा युरिक एसिडको मात्रा बढेको संकेत हो। युरिक एसिडको अत्यधिक मात्राले पनि पिसाब फेर्न गाह्रो हुन सक्छ। जब युरिक एसिड जोर्नी नजिक जम्मा हुन थाल्छ र गठिया शुरु हुन्छ। धेरैजसो अवस्थामा युरिक एसिड बढेको कुनै लक्षण देखिँदैन। त्यसैले युरिक एसिड पत्ता लगाउन परीक्षण गराउनुपर्छ।

युरिक एसिडको घरेलु उपचार

एप्पल साइडर भिनेगर : रगतमा युरिक एसिडको मात्रा कम गर्नका लागि एप्पल साइडर भिनेगर लाभदायक हुन्छ। यसले डिटक्स औषधिको रूपमा काम गर्छ, जसले युरिक एसिडका तत्त्वहरूलाई तोड्न र शरीरबाट हटाउन मद्दत गर्छ।

एक गिलास पानीमा एक चम्चा एप्पल साइडर भिनेगर मिसाएर दिनको तीनपटक पिउनुहोस्।

कागती : कागतीले शरीरमा एसिडको मात्रा बढाउँछ। तर, कागतीले क्षारीय एसिडको मात्रा मात्र बढाउँछ। कागतीको सेवनले रगतमा हुने युरिक एसिडलाई कम गर्न सकिन्छ।

एक गिलास मनतातो पानीमा दुईदेखि तीन चम्चा कागतीको रस मिसाएर बिहान खाली पेटमा पिउनुहोस्।

चेरी : चेरीको प्रयोगले युरिक एसिडको मात्रा कम गर्छ। चेरीहरू २ देखि ३ सातासम्म दैनिक खानुहोस्।

जैतुनको तेल : तरकारीमा जैतुनको तेल प्रयोग गर्न शुरु गर्नुहोस्। जैतुनको तेलमा मोनोअनस्याचुरेटेड फ्याट पाइन्छ, जसले युरिक एसिडको स्तरलाई कम गर्छ।

बेकिङ सोडा : एक गिलास पानीमा आधा चम्चा बेकिङ सोडा मिसाएर दिनहुँ पिउनाले युरिक एसिडको स्तर सामान्य रहन्छ। बेकिङ सोडामा क्षारीय तत्त्वहरू पाइन्छन्, जसले युरिक एसिडलाई पहिलेको तुलनामा धेरै घुलनशील बनाउँछन्। यस्तो हुँदा, मिर्गौलाले सजिलैसँग युरिक एसिड फिल्टर गर्न सक्षम हुन्छ।

प्युरिनको सेवन नगर्नुहोस् : धेरै प्यूरिनको सेवनले शरीरमा युरिक एसिडको मात्रा बढाउँछ। ननभेज खानामा प्युरिन धेरै मात्रामा पाइन्छ, त्यसैले रातो मासु कम खानुहोस्।

आहारमा फाइबर : फाइबरयुक्त आहार लिनुहोस्। यसको कारणले गर्दा युरिक एसिड सजिलै मिर्गौलामार्फत अवशोषित हुन्छ। कार्बोहाइड्रेटयुक्त आहार लिनुहोस्।

दूध पिउन महत्त्वपूर्ण : दैनिक एक गिलास दूध पिउनाले युरिक एसिडलाई पनि सामान्य बनाउँछ। यो समस्याबाट बच्न सुत्‍नुअघि एक गिलास दूध पिउनुहोस्।

गहुँ र जौ : गहुँ र जौले युरिक एसिडको मात्रा घटाउन मद्दत गर्छ। गहुँमा भिटामिन सी र क्लोरोफिलमा भरपूर हुन्छ। तपाईं क्यान्सर कोशिकाहरू नियन्त्रण गर्न गहुँको घाँसको जुस पनि पिउन सक्नुहुन्छ।

मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.