• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

चीनमा कोरोना प्रसार तीव्र, हङकङ नजिकको सेन्जेन शहरमा लकडाउन

आइतबार, फागुन २९, २०७८ मा प्रकाशित

Advertisement

चीनले कोरोना संक्रमण बढेपछि एक मुख्य शहर सेन्जेनमा लकडाउन गरेको छ। आइतबारदेखि लागू हुने गरी सेन्जेनमा लकडाउन गरिएको हो।

समाचार एजेन्सी एएफपीका अनुसार शहरको पूरै जनसंख्यालाई लागू हुनेगरी लकडाउन गरिएको हो। दक्षिण–पूर्वी शहर सेन्जनले हङकङलाई चीनको ‘मेनल्यान्ड’सँग जोड्छ। यो चीनको अत्यधिक आवादी भएको शहर पनि हो, जहाँ करिब एक करोड ७० लाख जनसंख्या बसोबास गर्छ।

चीनमा दैनिक संक्रमण दोब्बर बढेर तीन हजार ४०० पुग्न थालेको छ। चीनले ‘जिरो कोभिड’ नीति लिँदै कडा रवैया अपनाउँदै आएको छ। पछिल्ला दिनमा संक्रमण दर उकालो लागेपछि चीनमा तनावको माहोल छ।

सेन्जेनका सबै नागरिकलाई सरकारले घरभित्रै बस्न निर्देशन दिउको छ। किनकि, छिमेकी शहर हङकङ कोरोनाको ओमिक्रोन भेरियन्टबाट अत्यधिक प्रभावित छ। र, ओमिक्रोन संक्रमित अत्यधिक बढेका छन्।

सेन्जेन प्रशासनले जारी गरेको सूचनामा २० मार्चसम्म लकडाउन कायम रहने र सार्वजनिक यातायात पूर्ण रूपमा बन्द रहने उल्लेख छ। तीन चरणमा शहरवासीको स्वास्थ्य जाँच हुने प्रशासनले बताएको छ। ‘तत्काल रोकथाम र नियन्त्रणको उपाय नअपनाउँदा संक्रमण अझ धेरै प्रसार हुन सक्छ, त्यसैले लकडाउन गरिएको हो,’ सेन्जेनका स्वास्थ्य अधिकारी लिन हङचेङले भने।

चीनका अन्य शहरमा पनि कोरोना संक्रमण बढेको छ। बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सांघाईका अधिकारीहरूले सबै विद्यालय बन्द गराएका छन्। पूर्वोत्तरका अन्य शहरमा पनि संक्रमण उकालो लागेको छ।

चीनका १८ वटा प्रान्त ओमिक्रोन र डेल्टा भेरियन्टका क्लस्टरबाट प्रभावित छन्। सन् २०१९ मा चीनकै वुहान शहरबाट कोरोना भाइरस विश्वव्यापी फैलिएको हो। त्यतिबेलादेखि नै चीनले ‘जिरो कोभिड’ नीति लिँदै कडाइ गर्दै आएको छ।

आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.