• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

इराकस्थित अमेरिकी वाणिज्य दूतावासमा १२ क्षेप्यास्त्र प्रहार

आइतबार, फागुन २९, २०७८ मा प्रकाशित

Advertisement

इराकको इरबिलस्थित अमेरिकी वाणिज्य दूतावासमाथि १२ भन्दा बढी क्षेप्यास्त्र प्रहार भएको छ। उत्तरी इराकको कुर्द इलाकामा अमेरिकी वाणिज्य दूतावासलाई विद्रोही समूहले निशाना बनाएको इराकी अधिकारीहरूले जनाएका छन्।

प्रहार भएका क्षेप्यास्त्रमध्ये अधिकांश वाणिज्य दूतावास भवनमा गिराइएको छ। ती क्षेप्यास्त्र कुन विद्रोही समूहले प्रहार गरेको हो भन्ने यकिन भएको छैन। समाचार एजेन्सी एएफपीका अनुसार भवनको पूर्वतर्फबाट क्षेप्यास्त्र प्रहार भएको हो। क्षेप्यास्त्र प्रहारबाट दूतावास कर्मचारी सकुशल रहेको अधिकारीहरूले बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले उक्त घटनालाई क्रुर आक्रमण संज्ञा दिएका छन्। एएफपीका अनुसार यसअघि पनि अमेरिकाको नेतृत्वमा त्यस क्षेत्रमा रहेको सैन्य गठबन्धनका टुकडीहरू माथि रकेट र ड्रोन आक्रमण हुँदै आएको छ।

त्यहाँबाट पूर्वतर्फ इरानी भूमिबाट दूतावासमा आक्रमण भएको आरोप अमेरिकी अधिकारीहरूको छ। यसअघि सिरियाको राजधानी दमास्कसमा इजरायलको आक्रमणमा इरानका रिभोल्युसनरी गार्डसका दुई सदस्यको मृत्यु भएको थियो। त्यतिबेला इरानले उक्त आक्रमण बदला लिने बताएको थियो।

इराकमा जनवरी २०२० यता पहिलोपटक अमेरिकी नियोगलाई निशाना बनाइएको हो। त्यतिबेला इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी फौजले गरेको हत्याको जवाफमा अमेरिकी सेनालाई निशाना बनाइएको थियो।

आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.