• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कालो चामलको कालै भात, स्वास्थ्यमा लाभै लाभ


शनिबार, फागुन २८, २०७८ मा प्रकाशित

Advertisement
आरबी बुढाथोकी
सुसेफ
होटेल सोल्टी

पछिल्लो समय जहाँतहीँ कालो चामलको चर्चा छ। कालो चामलको परिकार राखेर रेस्टुराँ चलाउनेहरूको होडबाजी नै चलेको छ। यो चामल एसियाली उत्पादन हो। किनकि, रेडियो कार्बन डेटिङबाट प्रमाणित भएअनुसार यो ब्ल्याक राइस आजभन्दा आठ हजार दुई सयदेखि १३ हजार वर्ष पहिले चीनमा खेती गरिएको भन्ने भनाइ छ। कालो धानका विशेषता ‘जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो। एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता तयार हुने विज्ञको भनाइ छ।

नेपाली संस्कारमा चामल दैनिक उपयोग हुने खाद्यवस्तु हो। चामल नेपालीको मुख्य खाना हो। चामलबाट कार्बोहाइड्रेटलगायत शरीरलाई आवश्यक पौष्टिक तत्त्व प्राप्त हुन्छ। तर, यस्तो चामल पनि विभिन्न प्रकार र गुणस्तरमा बजारमा उपलब्ध छन्, जसका फाइदा पनि फरक–फरक हुन्छन्। कतिपय चामल भने गुणस्तरहीन पनि हुन्छन्। त्यसैले यसको छनोटमा ध्यान दिनुपर्छ। त्यसैमध्येको एउटा चामल हो, कालो चामल।

यस्ता छन् फाइदा

  • डाइबिटिजका बिरामीलाई कालो चामल निकै उपयोगी मानिन्छ।
  • मुटुरोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ।
  • यस्तो चामलमा प्रोटिन, आइरन हुने भएकाले अरूको तुलनामा बढी शक्ति प्रदान गर्छ।
  • शरीरलाई सन्तुलित राख्न तथा मोटोपनालाई नियन्त्रण गर्न पनि यसको प्रयोग गर्न सकिन्छ।
  • क्यान्सरका बिरामीका लागि समेत कालो चामल अत्यन्तै फाइदाजनक मानिन्छ।
  • कालो चामलले विभिन्न रोगसँग लड्न सक्ने अतिरिक्त शक्तिसमेत प्रदान गर्छ।
  • सामान्यतया आधा कप पाकेको कालो चामलमा १६० क्यालोरी, १५ ग्राम चिल्लो पदार्थ, ३४ ग्राम कार्बोहाइड्रेट, २ ग्राम फाइबर, ५ ग्राम प्रोटिन र ४ प्रतिशत आइरन प्राप्त हुन्छ।
  • कालो चामललाई प्राकृतिक र परम्परागत ग्लुटिन फ्री ग्रेनका रूपमा लिइन्छ। यो चामल पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गरिने भएकाले यसको साइड इफेक्ट हुँदैन।
  • सामान्य चामल तयार पार्दा यसलाई पोलिस गरी रिफाइन गरिन्छ, जुन स्वास्थ्यका लागि त्यति राम्रो मानिँदैन। तर, बोक्रा मात्र निकालिएको चामल बढी स्वस्थकर मानिन्छ।

के के बन्छ परिकार

  • कालो चामलको एकपटकमा १८० देखि २०० ग्राम मात्र प्रयोग गर्दा राम्रो हुन्छ।
  • कालो चामलको भातबाहेक अन्य परिकार बनाएर पनि प्रयोग गर्न सकिन्छ। यसको २० वटा त सलादकै परिकार बनाउन सकिन्छ।
  • कालो चामलको खीर तयार पारेर पनि प्रयोग गर्न सकिन्छ। यसको खीर स्वादिलो त हुन्छ नै, पोषिलो पनि हुन्छ।
  • अन्य चामलको तुलनामा यो चामल पाक्न केही बढी समय लाग्छ। त्यसैले यसलाई पकाउनुभन्दा तीन घण्टा पहिलेबाट भिजाएर राख्दा राम्रो हुन्छ।

कहाँ–कहाँ प्रयोग हुन्छ ?

  • यस्तो चामल युरोपेली देशमा अत्यधिक प्रयोग हुन्छ। यस्तो चामल नेपालका सुपर मार्केटहरूमा सजिलै उपलब्ध छ। र, नेपालको होटेल तथा रेस्टुराँमा पनि यसको प्रयोग बढ्दो छ।
  • चीनमा पनि कालो चामलको प्रयोग अत्यधिक मात्रामा हुन्छ र यो क्रम बढ्दो छ।
  • कालो चामललाई जापान र कोरियामा सुसी बनाउन र इटालीमा रिसोटो बनाउने प्रयोजनमा प्रयोग गरिन्छ।

शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.