• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सुदूरपश्चिमको मुख्यमन्त्रीमा रन्जिता पक्षका कैलाश चौधरीको पनि दाबी


आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित

कैलाली– सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि दाबी पेश गरेका गरेका छन्। उपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका चौधरीले आइतबार अपराह्न प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

Advertisement

लक्ष्मणकिशोरले नेपाली कांग्रेससहित दलहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् भने

कैलाशलाई केन्द्रको सत्ता गठबन्धनको साथ रहेको नाउपा रन्जिता पक्षले दाबी गरेको छ। तर सत्ता गठबन्धनकै नेकपा एसले भने रेशम पक्षका सांसद लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने पत्रमा हस्ताक्षर गरेको छ। लक्ष्मणकिशोरले पनि केहिबेर अघि मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरिसकेका छन्।

कैलाशलाई नेकपा (माओवादी केन्द्र), नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदको समर्थन छ। भने लक्ष्मणकिशोरलाई कांग्रेस, नेकपा एस, नाउपा रेशम पक्ष र राप्रपाले समर्थन गरेका छन्। केन्द्रको सहमति बमोजिम नेकपा एसले भने कैलाशलाई समर्थन गर्ने रन्जिता पक्षको अपेक्षा छ।

नाउपाभित्र रेशम-रन्जिता दम्पतीको दरारले एउटै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

भर्खरै

  • १.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ३.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ४.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ५.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ६.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.