• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

क्याल्सियमको कमीले शरीरमा पार्ने असर


    Avatar photo
शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित

काठमाडौं- भिटामिन ‘डी’को कमी हुन भनेको शरीरमा क्याल्सियमको पनि कमी हुनु हो। सूर्यको प्रकाश भिटामिन ‘डी’को सबैभन्दा ठूलो स्रोत हो। यो शरीरका लागि खानामा नुनजत्तिकै महत्त्वपूर्ण हुन्छ।

Advertisement

शरीरमा भिटामिन ‘डी’को कमी भयो भने शरीर दिन प्रतिदिन कमजोर बन्दै जान्छ। कपाल छिटो झर्न थाल्छ। दिमाग र शरीर अस्वस्थ बन्दै जान्छन्। यस्तो अवस्थामा डिप्रेसनको समस्या पनि देखिन सक्छ। त्यसैले शरीरमा क्याल्सियमको कमी नहोस् भन्‍ने कुरामा ध्यान दिन जरुरी छ।

लक्षण

– कपाल झर्नु

– शरीर सुन्‍निनु

– हात र खुट्टामा झनझन हुनु

– हड्डी कमजोर हुनु, मांसपेशीको दुखाइ

– दाँत कमजोर हुनु

– नङ भाँच्चिनु

– निद्रा नलाग्‍नु

– डर र तनाव हुनु

– श्‍वासप्रश्‍वासको समस्या

– कब्जियत, ग्यास र पेट दुख्‍ने

– थकान र कमजोरी बढ्नु

भिटामिन ‘डी’ किन आवश्यक ?

भिटामिन ‘डी’ हड्डी र दाँत बलियो, मांसपेशीको विकास र राम्रो मानसिक स्वास्थ्यका लागि अत्यावश्यक छ। सामान्य चोटपटक लागे पनि हड्डी भाँचिन सक्छ।

मांसपेशीमा गहिरो पीडा हुन सक्छ। ज्येष्‍ठ नागरिक बिर्सने समस्या वा डिमेन्सियाबाट पीडित हुन सक्छन्। साना केटाकेटीहरूलाई पढ्न मन लाग्दैन। काम गर्ने मानिसमा भिटामिन ‘डी’को कमी भएमा डिप्रेसनमा जाने सम्भावना निकै बढ्छ।

दिनभरि थकित र निराश महशुस हुन्छ। ढाड, छाती र हातखुट्टामा गहिरो दुखाइ हुन्छ। भिटामिन ‘डी’को कमीले रोग प्रतिरोधात्मक क्षमतालाई पनि असर गर्छ, जसका कारण मानिसहरू बारम्बार बिरामी पर्न थाल्छन्।

क्याल्सियमको लागि के खाने ?

दूध, दही, बदाम, सुन्तलाको रस, ब्रोकाउली, सोयाबिन, दाल, सागसब्जी, माछामासु आदि।

शरीरलाई दैनिक कति क्याल्सियम चाहिन्छ?

बयस्क र वृद्धहरूका लागि

१०००-१३०० एमजी

किशोरका लागि

१३०० एमजी

बच्चाका लागि

७००-१००० एमजी

एक वर्षभन्दा कम उमेरका बच्चाका लागि

२५०-३०० एमजी

भास्कर डटकमबाट

शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.