काठमाडौँ । नाबालिक गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका नायक पल शाहका म्यानेजर पक्राउ परेका छन् । शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका हुन् ।
Advertisement
शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ ।