• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

मेकअपले बिगार्छ अनुहार !


    Avatar photo
आइतबार, चैत २५, २०८० मा प्रकाशित

काठमाडौं- अनुहारलाई सुन्दर देखाउन तथा घाम, धुलो र धुवाँबाट छालामा हुने असर कम गर्न मेकअप गरिन्छ। सामान्य मेकअप गर्दा पनि क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ दैनिक गर्नुपर्छ।

Advertisement

मेकअप कसरी गर्ने र कस्ता सामग्री प्रयोग गर्ने भन्‍नेमा हामीले ध्यान दिनुपर्छ। यदि प्रशाधनका सामानको सही प्रयोग गरिएन भने छालामा विभिन्‍न समस्या देखिन सक्छन्।

असर

– सस्तो तथा बजारमा पाइने जस्तोसुकै मेकअपका सामान प्रयोग गर्नेहरूमा छालामा एलर्जीको समस्या हुन्छ।

–  म्याद गुज्रेका कस्मेटिक प्रयोगमा ल्याउँदा छालामा संक्रमण हुने सम्भावना उच्च रहन्छ। हेभी मेकअप मोडेल (जुन बेहुली र विशेष पार्टीका लागि पनि गरिन्छ) को नियमित प्रयोग गर्नु हुँदैन।

– दैनिक प्रयोगमा ल्याउने मेकअप हलुका हुनुपर्छ। अन्यथा छाला नराम्रो देखिने, एलर्जी देखिने, पछि गएर दाग बस्‍ने, घाउ भएमा संक्रमण हुने समस्या हुन्छन्।

– अरूले प्रयोगमा ल्याएका सामानहरू प्रयोग गर्दा छालाको समस्या हुने डर हुन्छ।

– छाला नरम बनाउने मेकअपका सामानहरूमा पोलिइथाइलिन ग्लाइकोल पेग नामक रसायन राखिएको हुन्छ, जुन सबै प्रकृतिका छालाका लागि उपयुक्त नहुन सक्छ। जथाभावी प्रयोग गर्दा छालामा इन्फेक्सन हुने र पछि गएर छालामा दीर्घकालीन असर देखिन्छ।

के गर्ने ?

मेकअप उमेरअनुसार पनि फरक हुन्छ। प्रत्येकको छालाको प्रकृति फरक हुने भएकाले मेकअप गर्दा निकै ध्यान दिनुपर्छ। यस्तै, मौसमअनुसार तथा दिउँसो र राति प्रयोग गरिने मेकअप पनि फरक-फरक हुन्छ।

– सकेसम्म छालाको प्रकृति जाँच गराएर कस्मेटिक प्रयोग गर्नुपर्छ। एकपटक प्रयोग गरेका सामग्रीले समस्या सिर्जना गरेमा फेरि प्रयोगमा ल्याउन हुन्‍न।

– अरूको सामान प्रयोग नगर्ने, ब्रसहरू सफा गरेर मात्र मेकअप गर्ने गरेमा छालामा आउने समस्याबाट बच्‍न सकिन्छ।

आइतबार, चैत २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.