• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

भिटामिन ‘बी’को कमीले के हुन्छ शरीरमा ?


    Avatar photo
बिहिबार, चैत २२, २०८० मा प्रकाशित

काठमाडौं- भिटामिन ‘बी’ कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो। यसको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महशुस हुने र डिप्रेसन पनि हुन सक्छ।

Advertisement

भिटामिन ‘बी’ कम्प्लेक्सले शरीरमा मेटाबलिजम बढाउँछ। मेटाबलिजमले पोषक तत्त्वलाई शक्तिमा बदल्छ। र, डीएनए बनाउने काम पनि गर्छ। राता रक्तकोष निर्माण पनि भिटामिन ‘बी’ कम्प्लेक्सले गर्छ। अनि, शरीरका विभिन्‍न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ।

भिटामिन ‘बी’को कमीले के हुन्छ ?

हातखुट्टा झमझम गर्ने, पोल्ने, स्मरण शक्ति ह्रास, कमजोरी महशुस, थकान र डिप्रेसन हुन्छ।

भिटामिन ‘बी’ केमा पाइन्छ ?

माछामासु, दूधजन्य पदार्थ (दूध, दही, पनिर, चिज आदि), जमिनभित्र फल्ने फल (आलु, गाँजर, मुला, सलगम, तरुल आदि)।

भिटामिन ‘बी’ विभिन्‍न रूपमा पाइन्छ- बी-१, बी-२, बी-३ र बी-१६। यी चार तत्त्वको सम्मिलित रूप नै भिटामिन ‘बी’ कम्प्लेक्स हो।

भिटामिन ‘बी’को पहिलो सदस्य ‘थाइमिन’ हो। त्यसैले यसलाई बी-१ भनिन्छ। यसले स्‍नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ। रोग प्रतिरोधी क्षमता बढाउँछ। बी-१ को कमी हुँदा भोक नलाग्‍ने, कमजोरी महशुस हुन्छ। यसको कमीले मानसिक समस्या पनि उत्पन्‍न हुन सक्छ। यो चामल, गहुँ, जौ, सोयाबिन, केराउ, बदाम आदिमा पाइन्छ।

भिटामिन बी-२ लाई ‘राइबो फ्लोबिन’ पनि भनिन्छ। यो मुख र आँखाका लागि आवश्यक हुन्छ। यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउनेजस्ता समस्या देखिन्छन्। यो दूध, दही, विभिन्‍न अनाज, हरियो सागसब्जीमा पाइन्छ।

भिटामिन बी-६ लाई ‘पाइरिडाक्सिन’ भनिन्छ। यो छालाको लागि आवश्यक हुन्छ। यो अनाज, दूध, कलेजो, मासु आदिमा पाइन्छ।

भिटामिन बी-१२ को रासायनिक नाम ‘सायनोकाबालामिन’ हो। यो छाला, हड्डी, कोशिका र मांसपेशीका लागि आवश्यक हुन्छ। यो मासु, माछा, अण्डा आदिमा पाइन्छ। भिटामिन ‘बी’ कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटिन, प्यान्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ।

एजेन्सीको सहयोगमा

बिहिबार, चैत २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.