• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

भारतका ५ राज्यमा विधानसभा चुनावको मतगणना, भाजपाको भाग्यको फैसला हुँदै

बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित

Advertisement

भारतका पाँच राज्यमा विभिन्न चरणमा भएका निर्वाचनको मतगणना बिहीबार बिहानैदेखि शुरु भएको छ।

अन्तिम मत परिणाम बिहीबार नै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ। पाँच राज्यका ६९० विधानसभा सिटमा निर्वाचन भएको थियो। पाँचै राज्यमा बिहान ८ बजेदेखि मतगणना शुरु भएको हो।

पाँचमध्ये सबैभन्दा बढी उत्सुकता उत्तरप्रदेशको निर्वाचन परिणाममा छ। यो भारतको सबैभन्दा ठूलो क्षेत्रफल र जनसंख्या भएको प्रदेश पनि हो।

उत्तरप्रदेशका सबै ४०३ विधानसभा सिटमा चुनाव सम्पन्न भएको छ। उत्तरप्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नै पुनः सत्तामा आउँछ कि विपक्षी समाजवादी पार्टी भन्नेमा धेरैको तिखो नजर छ। केही गरी भाजपाले उत्तरप्रदेशको सत्ता गुमायो भने त्यसको असर केन्द्र सरकारमा पनि पर्नेछ। र, प्रधानमन्त्री नरेन्द्र मोदीको अलोकप्रियताको मानक बन्नेछ।

यस्तै, ११७ सिट भएको पञ्जाब विधानसभा निर्वाचन परिणामलाई पनि धेरैले उत्सुकताका साथ हेरेका छन्। खासगरी, दिल्लीमा सत्तारुढ आम आदमी पार्टीले पञ्जाबमा सरकार बनाउने सम्भावनाका रूपमा यसपटकको निर्वाचनलाई लिइएको छ।

पहाडी राज्य उत्तराखण्डका ७० सिटको निर्वाचन परिणाम पनि बिहीबार नै सार्वजनिक हुनेछ। यहाँ कंग्रेस–आई र भाजपाबीच कडा चुनावी टक्करको अनुमान छ। गोवाका ४० र मणिपुरका ६० विधानसभा सिटको निर्वाचन परिणाम पनि बिहीबार नै सार्वजनिक हुनेछ।

बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.