• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

यस्ता छन् योगका फाइदा


    Avatar photo
सोमबार, चैत १९, २०८० मा प्रकाशित

काठमाडौं- नियमित रूपमा योग गर्ने मानिसमा सकरात्मक सोचको विकास हुन्छ। उनीहरू बौद्धिक रूपमा पनि सबल हुन्छन्।

Advertisement

अत्यधिक व्यस्तता, स्वस्थ खानपान र शारीरिक कसरतको अभावलगायत कारणले शहरी जीवन सकसपूर्ण बन्दै गएको छ। शहरवासीमा स्वास्थ्यसम्बन्धी धेरै जटिलता देखिन थालेका छन्। यस्ता समस्या निम्तिन नदिन हामी आफ्नो स्वास्थ्यप्रति सचेत हुन जरुरी छ। रोग लाग्‍न नदिने र आफूलाई मानसिक तथा शारीरिक रूपमा तन्दुरुस्त राख्‍ने उत्तम उपाय हो, योग।

अस्थिर मनलाई स्थिर बनाउने कार्य नै योग हो। अज्ञानताबाट ज्ञानतर्फ, अचेतनाबाट चेतनातर्फ, दुर्बलताबाट सबलतातर्फ र सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा नै योग हो।

नियमित रूपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ। योगका फाइदा यस्ता छन्ः

शारीरिक तन्दुरुस्ती

योग गर्नेको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ हुन्छ। सामाजिक हुनका लागि पनि यसले सहयोग गर्छ। नियमित रूपमा योग गर्ने मानिसमा सकारात्मक सोचको विकास हुन सक्छ। उनीहरू बौद्धिक रूपमा पनि सबल हुन्छन्।

आध्यात्मिक पक्ष

योग गर्ने मानिस प्रायः आध्यात्मिक प्रकृतिका हुन्छन्। योगले नै उनीहरूमा आध्यात्मिक चिन्तन विकास गर्दै लैजाने हो। यसले गर्दा शरीरमा सकारात्मक ऊर्जा थपिन्छ।

पाचन प्रक्रिया सहज

योग गरेपछि  शरीरका आन्द्रालगायत अन्य अंगमा पर्याप्त कसरत पुग्छ, जसले पाचन प्रक्रियालाई सहज बनाउँछ।

स्फूर्त शरीरका लागि

योग गर्नाले शरीर फुर्तिलो हुन्छ। पर्याप्त अक्सिजन आपूर्ति हुन्छ र रक्तसञ्‍चार राम्रो हुन्छ। शरीरका अंग चलायमान हुन्छन्, ताजापन आउँछ। त्यस्तै, अनुहारमा चमकता ल्याउँछ।

युवापनको अनुभूति

नियमित योग गर्दा मानिस निरोगी हुन्छ। यसले गर्दा ऊ जहिल्यै युवा र हट्टाकट्टा देखिन्छ।

सोमबार, चैत १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.