काठमाडौं– घरेलु टोली नेपाल ‘ए’ विरुद्धको पहिलो टी-२० खेलमा आयरल्यान्ड ‘ए’ ले तेस्रो विकेट गुमाएको छ।
Advertisement
नेपालविरूद्ध विस्फोटक ब्याटिङमा उत्रेको आयरल्यान्ड ‘ए’ का दुवै विस्फोटक ब्याटर आउट भएका छन्। नेपालविरुद्ध विस्फोटक ब्याटिङमा उत्रेका पिटर मोर र केड कारमाइकल आउट भए।
कारमाइकल ३८ रनमा आउट हुँदा मोर ४९ रनमा आउट भए। मोरलाई आरिफ शेखले आउट गराउँलदा कारमाइकललाई सागर ढकालले आउट गरे।