• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : वृष- रचनात्मक काम, सिंह- मनोरञ्‍जन


शुक्रबार, चैत १६, २०८० मा प्रकाशित

मेष- व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। व्यवसायबाट भने लाभ हुने समय छ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै धनलाभ हुनेछ।

Advertisement

वृष- व्यापार-व्यवसायमा फाइदा होला। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ। सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रका अधुरा काम बन्‍नेछन्। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ।

मिथुन- विचार नपुर्‍याई बोल्नाले समस्या उत्पन्‍न हुन सक्छ। सामाजिक प्रतिष्‍ठा मिल्नेछ। गरेका कामको प्रशंसा हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। निर्णय गलत ठाउँमा पर्न सक्छ। कडा प्रयास गरे पनि सफलता हात नलाग्‍न सक्छ। वादविवाद हुन सक्छ।

कर्कट- पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ। टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ। शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ। व्यापारबाट सोचेझैं लाभ हुनेछ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ।

सिंह- आम्दानी बढ्ने समय छ। मनोरञ्‍जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला। भौतिक साधन प्राप्ति हुनेछ। शिक्षा क्षेत्र शुभ छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनु पर्नेछ, जसबाट मान प्रतिष्‍ठा पाइने छ।

कन्या- काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ। सुख-दुःखमा साथ दिनेहरू भने भेटिनेछन्। आरामदायी यात्रामा रमाइलो हुनेछ। बोलीमा सजगता नअपनाए झुटा आरोप लाग्‍न सक्छन्। परिवारबाट टाढा बस्‍नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ।

तुला- स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ। अरूका काममा समय खर्चनुपर्ला। पेटको खराबीले सताउला। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। पीडा दिनेहरू सक्रिय रहन सक्छन्।

वृश्‍चिक- काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला। केही चुनौतीसमेत देखापर्नेछन्। कोशिस गर्दा केही अवसर मिल्न सक्छ। आर्थिक पक्ष सबल बन्‍नेछ। चुनौतीहरू सजिलै पार लाग्‍नेछन्। बुद्धि-विवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ।

धनु- प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापारमा पनि फाइदै हुनेछ। खर्च भने बढ्नेछ। व्यापार-व्यवसायमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन्। आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ।

मकर- व्यावसायिक कामका लागि टाढाको यात्राको सम्भावना छ। आयआर्जन भए पनि चोटपटक लाग्‍न सक्छ। मित्र वर्गबाट साथ सहयोग पाइनेछ। सामाजिक एवं राजनीतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला। घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्‍ट रहने छ।

कुम्भ- झमेला, विवाद र चोटपटकको योग छ। आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ। नयाँ काम शुरु गर्ने समय छ। खर्चको मात्रा भने बढ्न सक्छ। काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ।

मीन- पठन-पाठनमा त्यति ध्यान दिन नसकिएला। काममा समेत केही चुनौती देखापर्नेछन्। स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ। काम गर्नमै समय बिताए मन खुशी रहने छ। सोचेजति फाइदा भने हुने छैन।

शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.