काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १९४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।
Advertisement
कूल ६ हजार ३९४ जनामा गरिएको नमूना परीक्षणमा १९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यस्तै, यो अवधिमा ३४८ जना संक्रमण मुक्त भएका छन । भने १ जनाको निधन भएको छ ।