• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : वृष- कलामा रुचि, सिंह- धन नाश


सोमबार, चैत १२, २०८० मा प्रकाशित

मेष- धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ। समयमा होश नपुग्नाले केही चुनौती झेल्नुपर्ला। आगो र हातहतियारबाट सावधान रहनु होला। तपाईंको कुरा काट्नेहरू सक्रिय रहने छन्। पति-पत्‍नीबीच घरसल्लाह नमिल्न सक्छ। आर्थिक संकट पनि बेहोर्नु पर्ला।

Advertisement

वृष- तपाईंले गरेको कामको कदर भई प्रतिष्‍ठा बढ्ने छ। पढाइ तथा व्यापारमा प्रगति हुने दिन छ। जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्नेछ। कसैबाट अपमानित पनि भइएला। कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला क्षेत्रमा रुचि बढ्नेछ।

मिथुन- प्राविधिक काममा सफलता प्राप्त हुनेछ। आत्मविश्‍वास जाग्नेछ। वैदेशिक क्षेत्रको लगानी खेर जाने छैन। अल्झेको काम बन्‍नाले मनमा एक किसिमको उल्लास छाउला। पढाइमा खासै प्रगति हुने छैन। कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्‍नता मिल्ने दिन छ, आफन्तसँग भेटघाट होला।

कर्कट- रोकिएका घरेलु कामकाज विस्तारै बन्‍नेछन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। कुरा काट्नेहरूको मुख बन्द हुनेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक तथा व्यापारिक कामकाजमा फाइदा होला।

सिंह- केही चुनौती सामना गर्नुपर्नेछ। स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ। भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। मनमा पीडाले डेरा जमाई शरीरमा रोग लाग्न सक्छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ, होश पुर्‍याउनु होला।

कन्या- पढाइलेखाइमा प्रगति हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्‍न सक्छ। धनजनमा भने वृद्धि होला। महत्त्वपूर्ण काम धेरै बन्‍नेछन्। लगनशीलता र इमान्दारिताको प्रशंसा गर्नेहरू पाइएलान्। मनमा शान्ति छाउनेछ। परिवारसँग आत्मीयता बढ्नेछ। प्रेम प्रस्तावको पनि सम्भावना छ। संगीत सिक्नमा मन जाला।

तुला- ऋण सापटी लेनदेनका लागि आजको दिन अनुकूल छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ। व्यापार, कृषि र वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ। आम्दानी बढ्न सक्छ। घुमघाम, भेटघाट र मनोरञ्‍जनमा दिन बित्‍नेछ। मिष्‍ठान्‍न भोजनको योग छ।

वृश्‍चिक- व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मन हर्षित हुनेछ। पराक्रम पनि बढ्ला। व्यापारमा सुधार आउने छ। यात्राको क्रममा लाभ मिल्नेछ। सन्तानबाट सुख पाइनेछ। मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ। टाढाको यात्रा गर्ने अवसर आउला। दिन सामान्य छ।

धनु- स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ। काम गर्न जाँगर चल्नेछ, उत्साहबर्द्धक समय छ। स्वास्थ्यमा अचानक गडबडीको संकेत छ। उपचारमा आर्थिक हानी हुन सक्छ। धेरै श्रम गरे पनि कामको कम मूल्यांकन हुनेछ। भएको आम्दानी र सञ्‍चित रकम पनि खर्च गर्नुपर्ला।

मकर- परिश्रमअनुसार उपलब्धी पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। दिन मध्यम खालको छ। पढाइमा सफलता पाउने तथा आफन्तको सहयोग र बौद्धिक उन्‍नतिले काममा सफलता मिल्ने छ। खर्च बढ्ने र स्वास्थ्य कमजोर भई काममा अवरोध आउनेछ। कुरा काट्नेहरू बढ्ने छन्।

कुम्भ- आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ। आज खर्चभन्दा कमाइ नै बढी हुने योग छ। छरछिमेकबाट सरसहयोग प्राप्त होला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। काम र व्यापारमा पनि फाइदा हुनेछ।

मीन- विपरीत लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ। अनौठो खबर सुन्‍न्न पाइएला। नयाँ तथा थालेका कामहरू सहजै बन्‍न सक्ने दिन छ। आर्थिक लगानी बढाउन अनुकूल समय छ। नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ।

सोमबार, चैत १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.