• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पूर्वविद्यार्थी नेतादेखि प्रचण्डका ज्वाइँसम्म माओवादी केन्द्रीय सदस्य (नामावलीसहित)


सोमबार, फागुन २३, २०७८ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आज बसेको पार्टी केन्द्रीय समिति बैठकमार्फत खुलातर्फ ५५ र समानुपातिकतर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्य थप गरेको हो ।

Advertisement

यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो । थपिएका केन्द्रीय सदस्यमा पार्टीको विद्यार्थी भातृ संगठनका ६ जनासहित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइसमेत रहेका छन् ।

समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट
शंकर दुलाल
ठाकुर बिक
टेकबहादुर मिजार
रणेन्द्र बराइली
कर्णबहादुर बिक
रामलाल बिक

दलित महिला
अनिता परियार

दलित महिला युवा
सपना परियार

मुस्लिम पुरुष
अतर हुसेन
रजि हैदर
कोहिद अन्सारी
इश्रार खान

मुस्लिम महिला
शेख चाँद तारा

मधेस पुरुष
सूर्य नाथ यादव
अशोक जयसवाल
सत्य नारायण भगत
दिलीप शाह
उमेशकुमार यादव
रामसिंह यादव
राधेश्याम पासवान
शिवराम यादव

मधेस महिला
निशा साह
इन्धु शर्मा
तारा महता
रूबी कर्ण
सुनिता महतो
अनिता हरिजन
सोनिया यादव

खस आर्य महिला
भेषकुमारी रावत
भवानी थापा
कञ्चन खनाल
गंगा दाहाल
कमल नहकी
करूणा बस्नेत
सीता आचार्य

जनजाति पुरुष
देवेन्द्र श्रेष्ठ
क्षेत्रबहादुर श्रेष्ठ
कुशल लिम्बू
दीर्घ श्रेष्ठ
धनबहादुर मास्की
दिनेश महर्जन
राजकाजी महर्जन
रञ्जित तामाङ
सत्यनारायण शेरचन
भीमकुमारी बाड्खा

जनजाति महिला
पार्वती पुन
दिलमाया रोका
दुर्गा राई
सिर्जना तरामु

मधेस थारू पुरुष
विजय महतो
बिनिता थारू

खस आर्य युवा
जीवन आचार्य
सुमन देवकोटा
सुदीप कुँवर
रमेश मल्ल
खिलप्रसाद बुढाथोकी

केन्द्रीय प्रतिनिधितर्फ
बाबुराम गौतम

जनजाति पुरुष
सूर्यमान दोङ

खसआर्य पुरुष
इन्द्र गोतामे
पारसमणि
शैलेन्द्र घिमिरे

जनजाति पुरुष
कपिल लामा

खसआर्य पुरुष
गोविन्द पौडेल
दीपक कोइराला
कमल चुडाली
नारायण अधिकारी
गगनबहादुर खड्का
मंगलबहादुर शाही
कर्णबहादुर बस्नेत

खस आर्य पुरुष युवा
झपट साउद
शिवसिंह ओली
रत्न ढकाल
नरेन्द्र न्यौपान
सन्तोष विष्ट
लिकराज भण्डारी
सुरेन्द्र बस्नेत
दीपक देवकोटा
उत्तम अधिकारी
विजय गौतम
प्रकाश विकल्प
विमल अधिकारी
डा भरत लामिछान

प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष
विष्णु सापकोटा
हरि ज्ञवाली
टेकेन्द्र भट्ट
गोपाल शर्मा
खोपबहादुर कँडेल
झलक सिंह
डीपी ढकाल

जनजाति पुरुष
कालीबहादुर मगर

खस आर्य महिला
सुनिता गौतम
सावित्री बुढाथोकी
सरस्वती न्यौपाने
अमृता नेपाल
कृष्णा केसी

खस आर्य पुरुष
रामनारायण बिडारी

  • केन्द्रीय सदस्य
  • माओवादी
सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.