• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

मुख्यमन्त्रीले शाहले मागे स्वतन्त्रको साथ


सोमबार, चैत ०५, २०८० मा प्रकाशित

कैलाली– सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकार टिकाइराख्न स्वतन्त्र सांम्सद डाक्टर तारा जोशीको साथ मागेका छन।

Advertisement

धनगढीको चैतन्य पाठशालामा आयोजना भएको क्याप्टेन बेद उप्रेतीद्वारा लिखित “भुस्वर्गका परिकल्पना सुदुरपश्चिम नेपाल” नामक पुस्तक विमर्श कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सुन्दर सुदुरपश्चिम बनाउने अभियान तपाईं हाम्रै भएकोले अहिलेको सरकारलाई समर्थन गर्दै सरकारमा आउन आग्रह गरे।

मुख्यमन्त्री शाहले किताबमा समेटिएको बिषयले सुदुरपश्चिममा पर्यटनको प्रचुर सम्भावना रहेको बताउदै प्रदेश सरकार समेत पर्यटन भित्र्यानका लागि हरसम्भव प्रयासरत रहेको बताए।

कार्यक्रममा बोल्दै स्वतन्त्र प्रदेश साम्सद डाक्टर तारा जोशीले आफ्नो पदको लालसा त्यागे मात्रै पर्यटन बिकासको सम्भावना रहेको बताए। उनले कार्यकर्ता खुशीपार्ने काम मात्रै नगरेर समग्र प्रदेशको बिकासका मुद्दामा सबैदल एकठाउमा आउनुको बिकल्प नरहेको बताए।

यस्तै, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले गोरो छाला मात्रै पर्यटन नभएको बताउदै भारतबाट समेत पर्यटन भित्र्याउन पुर्वाधारका साथै सुरक्षाको समेत प्रत्याभूति दिलाउन प्रदेश सरकार सक्रिय भएर लाग्नुपर्ने बताए।

क्याप्टेन उप्रेतीको पुस्तकले यहाँका थुप्रै पर्यटन स्थलहरुको परिकल्पनाले छर्लङ्ग पारेको बताउदै मेयर हमालले पर्यटनको क्षेत्रमा धनगढी उपमहानगरपालिका सदैव सकारात्मक रुपमा लागिपरेको रहेको बताए। पुस्तकका बारेमा प्राध्यापक सिताराम जोशीले सरलीकरण गरेका थिए।

यसअघि पुस्तकको विमोचन भने गत साता काठमाडौंमा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए।

सोमबार, चैत ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

भर्खरै

  • १.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ३.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ४.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

  • ५.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ६.
    राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

  • ७.
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

  • ८.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.