• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

प्रदूषणले स्वास्थ्यमा के गर्छ असर ?


बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
काठमाडौं- फिजिकल, केमिकल र जुनसुकै किसिमको फेमिस्टानसहरू यदि हावामा सस्पेन्डेट फर्ममा छन् भने त्यसैलाई प्रदूषण भनिन्छ। त्यसको एउटा निश्‍चित मात्रा हुन्छ। त्यसभन्दा अत्यधिक मात्रा हाम्रो वरिपरिको हावामा पाइयो भने स्वास्थ्यका लागि हानिकारक हुन्छ, जसले गर्दा स्वास्थ्यमा दीर्घकालीन असरहरू गर्छ।

Advertisement

कारण

– सवारीसाधनको चाप बढ्नु। पुराना सवारीसाधनबाट निस्कने धुवाँ।
– बाटो खन्दा निस्किने धुलो वातावरणमा मिसिँदा।
– जथाभावी फोहोरमैला फाल्दा, जलाउँदा।
– कलकारखाना नजिकै मानवबस्ती हुँदा।
– धुवाँधुलो नियन्त्रण गर्न नसक्दा।
– बढ्दो शहरीकरण।
– डढेलो

स्वास्थ्यमा पार्ने असर

हावा नभई नहुने कुरा हो। हामीले यही वातावरणबाट हावा लिन्छौं। हामी बसिरहेको ठाउँको हावा प्रदूषित छ भने हामीले नाक मुखबाट लिएको हावाले असर गर्न शुरु गर्छ।

रुघाखोकी लाग्‍ने, पिनासको समस्या हुने, श्‍वासप्रश्‍वासमा समस्या, फेरेन्जाइटिस हुने, लेरेन्जाइटिस हुने हुन्छ। त्यसैगरी, निमोनिया, दमसम्बन्धी रोग देखा पर्छन्। पहिलेदेखि नै दम भएका रोगी भए प्रदूषित क्षेत्रमा जाँदा झन् समस्या बढ्छ।

अर्को- एलर्जीको समस्या देखिन्छ। वायु प्रदूषणमा विभिन्‍न केमिकलहरू पाइन्छन्। तिनले एलर्जी गराउँदा रुघाखोकी लाग्छ। त्यसबाट दीर्घकालीन असर देखिन्छ।

प्लास्टिकजन्य फोहोर जलाउँदा निस्किने प्रदूषणले पछि गएर क्यान्सरसमेत गराउँछ। फोक्सोको क्यान्सरदेखि लिएर शरीरका विभिन्‍न अंगमा त्यसले नकारात्मक प्रभाव पार्छ। प्रदूषणमा मिसिएको लिड, सिलिका, सल्फाइड, कार्बोन मोनोअक्साइडले सीधै स्वास्थमा असर पुर्‍याउँछन्। गाडीबाट निस्कने धुवाँ, फोहोर तथा आगो बाल्दा निस्केको धुवाँले हाम्रो शरीरलाई नकारात्मक प्रभाव पारिरहेका हुन्छन्। लामो समय प्रदूषित क्षेत्रमा बस्दा दम र फोक्सोको क्यान्सरलगायत समस्या देखिन्छन्।

कसरी बच्‍ने ?

– प्लास्टिकजन्य तथा अन्य फोहोर वस्तुहरू खुला स्थानमा बाल्न हुँदैन। जथाभावी फोहोर नफाल्ने, नबाल्ने।
– पुराना थोत्रा, धुवाँ फाल्ने गाडीको प्रयोग कम गर्ने। वा यसको मर्मत सम्भार गरी धुवाँ फाल्न कम गर्ने।
– घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्ने।
– निर्माण कार्यहरू भइरहेको ठाउँमा नजाने। निर्माण कार्यमा रहेका व्यक्तिहरूले स्वास्थ्य सुरक्षाका सामग्रीहरू प्रयोग गर्ने।
– विद्युत र सौर्य ऊर्जाको प्रयोगमा विशेष जोड दिने।
– कलकारखाना तथा उद्योगभन्दा मानव बस्तीबाट टाढा राख्‍ने
– मानव वस्ती वरिपरि धुवाँजन्य पदार्थहरू नजलाउने
– व्यवस्थित शहरीकरणको विकास गर्ने
– खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने

(सशस्त्र प्रहरी अस्पतालका फिजिसियन डा. झासँग कुराकानीमा आधारित)

बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.