• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : वृष- पाहुनाले सताउलान्, सिंह- धनलाभ


बिहिबार, चैत ०१, २०८० मा प्रकाशित

मेष- कृषि-चौपायाबाट हानी पुग्‍न सक्छ। बन्द व्यापारमा घाटा देखिन्छ। रोगले पनि सताउन सक्छ। खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अनावश्यक ठाउँमा पैसा खर्च हुँदैछ। व्यावसायिक क्षेत्र सफल रहने छ। आम्दानीमा कमी आउने छ। रोग लाग्‍नाले केही आर्थिक क्षति पनि हुन सक्छ।

Advertisement

वृष- घरमा पाहुनाले सताउलान्। काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्। अन्‍नको पनि लाभ हुने दिन छ। आज तपाईंको धनजनमा वृद्धि भई कसैबाट समर्थन पाइएला। पढाइमा भने खासै मन नजाला। टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ।

मिथुन- धन मनग्य कमाउने अवसर मिल्नेछ। सोच्‍ने शक्ति बढ्ने छ। व्यापारमा उन्‍नति पनि हुनेछ। अचानक उपहार मिल्ने योग छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। धनको पनि लाभ होला। आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ। नसोचेको ठाउँबाट पैसा आउने देखिन्छ।

कर्कट- यात्रा रमाइलो हुनेछ। भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्ने छ। कमाइ राम्रैसँग हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहन सक्छ। टाढाको यात्राको पनि योग छ। पढाइमा पाउने सफलता यथावत रहनेछ। बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ।

सिंह- खर्च, विवाद र मनमा चिन्ता बढ्ने तथा काममा अवरोध आउने योग छ। स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। रकम फस्‍ने दिन छ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। यात्राको अवसर पनि मिल्न सक्छ।

कन्या- मनमा हौसला बढ्नेछ। पराक्रम बढ्नुका साथै अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। आमाको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। बन्‍न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला। आज टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला। सोचेको काम भने समयमै पूरा नहोला।

तुला- प्रयत्‍नले धन कमाउने अवसर मिल्ने छ। व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ। आर्थिक पक्ष आज सन्तोषजनक छ। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने दिन हो, जसबाट शुभ संकेत प्राप्त हुनेछ। धन खर्च हुन सक्छ।

वृश्‍चिक- कृषिक्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। आजको श्रमले पछि फल राम्रो मिल्नेछ। पशुधन र जमिनबाट सामान्य लाभ होला। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ।

धनु- वादविवाद, झैझगडामा पर्न सकिने छ, सावधान रहनु होला। नसोचेको ठाउँमा धनको नाश हुने दिन छ। कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा होला। साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महशुस हुनेछ।

मकर- मान प्रतिष्‍ठा अभिवृद्धि हुनेछ। अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन्। मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होशियार रहनु होला। स्वास्थ्यका दृष्‍टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ तर पनि कसैसँग सानो मनमुटाव हुन सक्छ।

कुम्भ- नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ। भाइ-बहिनीका तर्फबाट खुशीको खबर प्राप्त हुनेछ। काम बन्‍नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। बन्द व्यापारबाट लाभ मिल्नेछ, कृषिको कामबाट पनि फाइदै होला।

मीन- आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने दिन हो, जसबाट शुभ कुराको संकेत प्राप्त हुनेछ। सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। मिष्‍ठान्‍न भोजन मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ। आफन्तले प्रशंसा गर्नेछन्। जाँगर बढ्नेछ। यात्राको समय छ।

बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.