• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : मेष- आकस्मिक लाभ, कुम्भ- सुखद समाचार


बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

मेष- विद्या र बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। आकस्मिक धन लाभ हुनेछ। अन्‍न प्राप्तिको योग पनि छ। केही खर्च भए पनि दान, पुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्‍टि मिल्ने दिन छ। सन्तानबाट सन्तोष प्राप्त हुनेछ। साथीहरूसित मनोरञ्‍जन गर्ने अवसर जुर्नेछ।

Advertisement

वृष- अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ। आर्थिक पक्ष सबल बन्‍नेछ। उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। नचिताएको काममा पैसा भने खर्च हुने योग छ, सावधान रहनुहोला। गरेका कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। व्यापारमा सफलता पाइएला।

मिथुन- जग्गाजमिनको कारोबार राम्रो हुने संकेत छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। आज पढाइलेखाइमा राम्रो हुनेछ, सोचेका काम सजिलैसँग पूरा गर्न सकिनेछ। टाढाको यात्रा हुन सक्छ। दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला। धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला।

कर्कट- लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। पारिवारिक जीवन सामान्य रहने छ।  रोकिएका अधुरा कामहरू पूरा हुने छन् भने समस्याको हल हुनेछ। गरेका कार्यहरू हतपत नबन्‍ने, बनिहाले पनि मिहिनेतअनुसार फल नपाइने योग छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ।

सिंह- कुनै लाभदायक समाचार सुन्‍न पाइएला। साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ। खर्च धेरै बढ्ने छ। सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ। स्वास्थ्यमा ठूलै समस्या आउला। उपचारका लागि धेरै खर्च हुनेछ।

कन्या- सवारी साधनबाट सुख मिल्नेछ। लामो समयदेखि रोकिएका काम बन्दै जानेछन्। धन प्राप्ति होला। मिहिनेतले पुरस्कार तथा विभिन्‍न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला। सामाजिक कामबाट प्रशंसा पाइने छ।

तुला- मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ। नोकरीमा प्रशंसनीय कार्य गरिनेछ। आज तपाईंले नसोचेको ठाउँबाट धन आर्जन गर्न सक्नु हुनेछ। साथीभाइले हरक्षण साथ दिने छन् भने मातापिताको आशिर्वाद प्राप्त होला। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। मान-सम्मान र प्रतिष्‍ठा बढ्नेछ।

वृश्‍चिक- सवारी साधन हाँक्दा सचेत रहनु होला। घरमा पाहुनाले सताउलान्। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। चिताएको काममा बाधा हुँदा मन खिन्‍न हुनेछ। कहीं कसैसँग झैझगडा हुन सक्छ। कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउन सक्छ।

धनु- बालबच्चाबाट सन्तोष प्राप्त हुनेछ। धार्मिक स्थलको भ्रमण हुन सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्‍याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्‍नेहरूसँग सावधान रहनुहोला। पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ।

मकर- नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्‍नेछ। स्वास्थ्यमा समस्या हुन सक्छ। नसोचेका समस्या देखिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्‍न गर्नुहोला। दिन सामान्य नै छ। सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा खर्च बढ्नेछ।

कुम्भ- सुखद समाचार सुन्‍न पाइनेछ। विविध लाभ पनि होला। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। नयाँ काममा हात हाल्ने समय छ। धार्मिक र सामाजिक काममा समय बित्‍नेछ।

मीन- शरीरमा आलस्य जाग्‍नेछ। काम गर्न जाँगर लाग्‍ने छैन। प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। सवारी चलाउँदा सावधानी अपनाउनुहोला। भीडमा  धनमाल हराउन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरिआएको कामलाई निरन्तरता दिनु होला।

बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.