नवलपरासी (पूर्व)- कावासोती नगरपालिका-१६ चालिसकिलोस्थित सडकबाट तनहुँ व्यास नगरपालिका-९ बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध ४५ एम्पुल नुर्फिन, ४५ एम्पुल डाईजेपाम र ४५ एम्पुल फेनारगन सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement