• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

पत्ता लाग्यो क्यान्सर सेल नष्‍ट गर्ने नयाँ विधि


    Avatar photo
आइतबार, फागुन २७, २०८० मा प्रकाशित
मेलबर्न- वैज्ञानिकहरूले क्यान्सर सेलहरू नष्‍ट गर्न नयाँ विधि पत्ता लगाएका छन्।

Advertisement

उनीहरूले भाइब्रेटिङको माध्यमबाट सेलहरू ध्वस्त पार्ने विधि पत्ता लगाएका हुन्। ‘नियर-इन्फ्रारेड लाइट’बाट भाइब्रेट गराएर क्यान्सरका सेलहरू नष्‍ट गर्ने विधि प्रयोगशाला परीक्षणमा पत्ता लागेको हो। त्यस्तो विधिबाट क्यान्सरका सेलहरूलाई तोड्न सफलता मिलेको वैज्ञानिकहरूले बताएका छन्।

‘एमिनोसायनिन अणु’हरूलाई यसअघि पनि बायोइमेजिङमा सिन्थेटिक रंगका रूपमा प्रयोग गरिन्थ्यो। यसलाई क्यान्सर पत्ता लगाउन पनि प्रयोग गरिन्थ्यो। यस्ता अणुहरू पानीमा स्थिर रहन्छन्। र, आफूलाई कोशिकाहरूको बाहिर जोड्न सहज हुन्छन्।

अमेरिकाको टेक्सासस्थित राइस विश्‍वविद्यालय तथा टेक्सास विश्‍वविद्यालयको संयुक्त शोध टोलीले भाइब्रेटिङ विधिबाट क्यान्सरका सेलहरू तोड्न सकिने विधि पत्ता लगाएका हुन्।

हालसम्म उपयोग गरिँदै आएको क्यान्सर नाशक आणविक मेसिन, जसलाई फेरिंगा प्रकारको मोटर नाम दिइएको छ, को तुलनामा यो नयाँ विधि बढी प्रभावकारी हुने वैज्ञानिकहरूको राय छ। यस विधिले समस्याग्रस्त कोशिकाहरूलाई नष्‍ट गर्न सकिने उनीहरूले बताएका छन्।

‘यो आणविक मेसिनको नयाँ पिँढी हो, जसलाई आणविक ज्याकह्यामर भनिन्छ,’ राइस विश्‍वविद्यालयका रसायनशास्त्री जेम्स टुर भन्छन्, ‘यो अहिलेसम्म प्रयोग हुँदै आएको मोटरहरूको तुलनामा आफ्नो यान्त्रिक गतिमा १० लाख गुणा तेज छन्। र, दृश्य प्रकासको तुलनामा ‘नियर-इन्फ्रारेड लाइट’ अधिक सक्रिय गराउन सकिन्छ।’

‘नियर-इन्फ्रारेड लाइट’ शरीरमा गहिराइसम्म जान सक्षम रहेको पत्ता लागेको छ। र, क्यान्सर बढ्न नदिन हड्डी र शरीरका अंगहरूमा यसको उपयोग गर्न सकिने अपेक्षा छ। यो नयाँ विधि प्रयोगशालामा ९९ प्रतिशत सफल देखिएको छ। यसको पहिलो प्रयोग मेलेनोमा ट्युमर पलाएका मुसामाथि गरिएको छ।

यसको प्रयोग मानिसमा कति सफल हुन्छ भन्‍ने हेर्न बाँकी रहेको वैज्ञानिकहरूको भनाइ छ।

साइन्स अलर्टबाट

आइतबार, फागुन २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.