• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : कर्कट- धन आर्जन, धनु- मिष्‍ठान्‍न भोजन


आइतबार, फागुन २७, २०८० मा प्रकाशित
मेष- काममा मातापिताको सहयोग प्राप्त होला। विशिष्‍ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। सवारी साधन प्राप्तिको योग छ। व्यापारमा लाभ हुनेछ। समाजमा प्रतिभाको कदर हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। खेलकुद र कलाकारिता क्षेत्रमा रहनेहरूका लागि समय उत्साहप्रद देखिन्छ।

Advertisement

वृष- सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। यात्राको योग छ। मान्यजन वा अभिभावक वर्ग रुष्‍ट हुन सक्छन्। जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ। समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन। आकस्मिक यात्राको समय छ। नयाँ जिम्मेवारी पाइएला।

मिथुन- थकान अनुभव हुनेछ। अप्रिय समाचार सुन्‍नु पर्दा मन खिन्‍न हुनेछ। स्वास्थ्यमा आकस्मिक समस्या आउन सक्छ। खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ। विश्‍वास गरेकाबाट धोका हुन सक्छ। पठन-पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्न सक्छन्।

कर्कट- मनग्य धन कमाउने अवसर मिल्नेछ। अरूको मन सजिलै जित्‍न सकिनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ। काममा रुचि घट्नेछ भने मनमा खराब विचारहरूले डेरा जमाउनेछन्। काममा रोकावट र मानसम्मानमा आघात पुग्‍ने समय छ।

सिंह- अरूबाट तपाईंका कामको उच्च मूल्यांकन हुने सकेंत छ। बोलीको कदर हुनेछ। कुनै विशेष खुशीको समाचार सुन्‍न पाइएला। राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला। दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्‍न सक्छ। धन लगानी गर्ने अवसर पाउनु हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कन्या- व्यावसायिक क्षेत्रमा लाभप्रद छ। पुराना इष्‍टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। सहयोग, पुरस्कार र हौशला वृद्धि हुनेछ। बिग्रिएका कामहरू बन्‍ने छन्।

तुला- बोलीको विपरीत अर्थ लाग्‍न सक्छ। व्यापारमा हानी र कर्मचारीले अपजस बेहोर्नुपर्नेछ। यात्रा घातक बन्‍न सक्छ। विश्‍वास गरेका व्यक्तिबाटै विश्‍वासघात हुने सम्भावना छ। यात्रा नगरेकै वेश होला। गरिएका कामको उचित प्रतिफल पाइनेछ। कृषि-चौपायामा केही समस्या देखिएला।

वृश्‍चिक- विश्‍वास गरेका व्यक्तिबाटै विश्‍वासघात हुने सम्भावना छ। पारिवारिक समस्याले मन खिन्‍न हुनेछ। अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुने छैन। मातापिताको स्वास्थ्यमा केही कमजोरी आउने देखिन्छ। सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला।

धनु- मिष्‍ठान्‍न भोजन प्राप्त हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। नसोचेका कामहरू बन्‍ने छन्। आत्मविश्‍वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। विपरीतलिंगीबाट सहयोग मिल्ला। प्रशस्त धन आर्जन गर्ने मौका छ। कर्मप्राप्तिको योग छ। राम्रै सफलता मिल्नेछ।

मकर- समय मनोरञ्‍जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यावसायिक यात्राको सम्भावना छ। दाजुभाइको प्रगतिको समाचार सुन्‍न पाइएला। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। प्रतिस्पर्धीहरूले हार खाने छन्। पशुधन र जमिनबाट लाभ मिल्नेछ।

कुम्भ- सानातिना काम र घरेलु समस्यामै समय व्यतीत हुनेछ। वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ। बौद्धिक र सिर्जनात्मक सफलता मिल्नेछ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ। बोलीको गलत अर्थ लाग्‍ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ।

मीन- सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्‍ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्‍न पाउनु हुनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

आइतबार, फागुन २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.