• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

शान्ति सिर्जना परिवारको सातौं साधारण सभा आफ्नै भवनमा सम्पन्न


शनिबार, फागुन २६, २०८० मा प्रकाशित

सुनसरी– शान्ति सिर्जना परिवारले बराहक्षेत्र नगरपालिका-२ पुनर्वासको सातौं वार्षिक साधारण सभा आफ्नै भवनमा सम्पन्न भएको छ।

Advertisement

परिवारका सचिव अर्जुनकुमार कार्कीले आय व्यय प्रस्तुत गरेका थिए कुल आम्दानी ५ लाख २१ हजार ३६२ रुपैयाँ र खर्च ५ लाख ५८ हजार ४ सय ८९ रुपैयाँ ३६ पैसा र परिवारको कुल कोष सम्पत्ति ४८ लाख १० हजार ८ सय ५८ रुपैयाँ भएको प्रस्तुत प्रतिवेदनमा रहेको बताएका छन्।

परिवारका सचिव अर्जुनकुमार कार्कीका अनुसार बाढी पीडित तथा विपन्नदेखि सम्पन्न (आर्थिक हैसियत) भएका परिवारको बसोबास भएको क्षेत्र भएकाले धार्मिक, सांस्कृतिक कार्यक्रमहरू, विवाहा, ब्रतबन्धलगायत सामाजिक कार्य, शहरीकरण भएको (सीमित घरजग्गा) व्यक्तिहरूलाई असजिलो अप्ठ्यारो भएमा उक्त भवन, जग्गा, भाडाकुडा, कुर्सी टेबल र साउण्ड सिस्टमलगायत सामाग्रीहरू उपलब्ध गराउँदै सामाजमा हुने भडकिलो (देखासिकी) खर्च न्यूनीकरण गर्ने सामाजिक र सांस्कृतिक जगेर्ना गर्न उल्लेखनीय भूमिका समूहले वहन गर्दै आएको छ। भविष्यमा अझै सामाजिक गर्दै अगाडि बढ्ने लक्ष्य लिएको कार्कीले बताए।

परिवारका लेखा संयोजक भिष्मराज घिमिरेका अनुसार भजन कीर्तनबाट शुरु भएको समूहले हाल आएर सामाजिक कार्यमा उल्लेखनीय कार्य गर्दै आफ्नै पहलमा जग्गा किनी दुईतले भवन निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ र भवन निर्माण सम्पन्न भए पछि स्थानीय बासिन्दाहरूका लागि सामाजिक कार्यहरू गर्नका लागि उपयुक्त स्थान हुने कुरा बताउदै भने निमार्ण सम्पन्न गर्नका लागि सम्पूर्ण देश तथा विदेशमा बस्नेले रहनुहुने महानुभावहरुको आर्थिक तथा भौतिक सामाग्री उपलब्ध गराइदिन आव्हान गरे।

कार्यक्रमको सभाअध्यक्ष देवराज भटराई,प्रमुख अतिथि कोशी प्रदेश सांसद ममता तामाङ, मगर, बिशिष्ट अथिति वडा २ का वडा अध्यक्ष होम प्रसाद गौतम अन्य अतिथिहरू बृहत बराहक्षेत्र समितिका अध्यक्ष भेषराज धिमिरे, बद्री राउत, दिलु गजमेर, पशुपती पोख्रेल लगायतको उपस्थित थियो। कार्यक्रम संचालन टेकमाया थापाले गरेकी थिइन्।

शनिबार, फागुन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.