• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : वृष- मनमा हर्ष, सिंह- प्रतिष्‍ठा


शनिबार, फागुन २६, २०८० मा प्रकाशित

मेष- धन कमाउने बाटाहरू भेटिने छन्। सोचेका काममा सफलता पनि मिल्नेछ। आज तपाईंको धनलाभको योग छ। दिन खुशी साथ बित्‍नेछ। परिवारमा पनि सुखको माहोल बन्‍नेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।

Advertisement

वृष- कहीं टाढाको यात्रा हुने दिन छ। परिवारमा खुशीको माहोल छाउनेछ। पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ। दिन रमाइलो छ। हाँसखेल, भ्रमण र मनोरञ्‍‍जनका क्रममा दिन बित्‍नेछ। टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ।

मिथुन- दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ। शरीरमा रोगले पनि सताउने दिन छ। स्वास्थ्य कमजोर हुनुको साथै  काममा सफलता पाउन गाह्रो पर्ला। सामान्य रोगव्याधले पनि सताउन सक्छ। समय मध्यमस्तरको छ। कुनै नयाँ समाचारले खिन्‍नता पनि बढ्न सक्छ, सोचेअनुरूप काम नहोला।

कर्कट- मानप्रतिष्‍ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला। अरूको काम धेरै गर्नुपर्ला, जश पाउने सम्भावना कमै रहनेछ। काम गरेअनुसार फल भने थोरै मिल्ने समय छ। छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तर, खास हानी पुग्दैन, दिन ठीकै छ।

सिंह- बन्द व्यापारबाट लाभ मिल्नेछ। स्वास्थ्यमा कुनै समस्या देखिने छैन। पढाइमा सफलता मिल्ने दिन छ। स्वास्थ्यमा सुधार हुने भएकाले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिलनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्‍ठा पाइनेछ।

कन्या- आज तपाईंलाई काम गर्न मन लाग्‍नाले मनमा खुशी मिल्नेछ। आफन्तले पनि काममा साथ दिने छन्। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्‍न सक्छ। काममा केही चुनौती देखिए पनि प्रयत्‍न गर्दा समयको सदुपयोग भई धनलाभ होला।

तुला- हातहतियारबाट जोगिएर काम गर्नुहोला। छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ। कुरा काट्नेहरू प्रशस्त बढ्ने छन्। ठूला व्यक्तिहरूबाट आलोचना हुनेछ। कसैसँग वादविवादको पनि सम्भावना छ। परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावकवर्ग रुष्‍ट हुन सक्छन्, सावधान रहनु होला।

वृश्‍चिक- कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ। जागिरमा केही अल्छीपन छाउनेछ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्। धनमान पाउने योग छ। नोकरी तथा राजनीतिमा आफ्नो वर्चश्‍व बढाउन सकिने छ।

धनु- पराक्रम बढ्नुका साथै अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। पढाइमा भने मन नजाला। आजको दिनमा तपाईंले सोचेको काम पूरा हुन सक्छ। घरमा भने पाहुनाले सताउलान्। सामाजिक उत्तरदायित्व हासिल हुने योग छ। नयाँ जिम्मेवारी पनि हात पर्न सक्छ।

मकर- प्रायः सबै कामहरू बन्‍नेछन्। काममा साथ सहयोग पनि पाइनेछ। आर्थिक लाभ हुने दिन छ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। भोजभतेरमा सहभागी भई ठूला व्यक्तिको विश्‍वास लिन सजिलै सकिने छ। बौद्धिक क्षमतामा प्रष्‍फुटन हुनाले सिर्जनात्मक काममा सफलता पाइने छ। व्यापारमा पनि फाइदा होला।

कुम्भ- वैदेशिक कार्यमा असफल भई दुःख पाउने योग छ। भाग्यले साथ दिने छैन। धनको नाश पनि होला। विवाद बढ्ने, सामाजिक मर्यादामा  संकट र काममा अवरोध आउने तथा चिन्ता बढ्ने योग छ। घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ। विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ।

मीन- व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्‍न हुनेछन्। अन्‍नको पनि लाभ मिल्न सक्छ। कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ। आर्थिक र अन्‍न लाभ हुने दिन छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा फाइदा होला।

शनिबार, फागुन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.