Advertisement
मनिष अर्याल
मंगलबार देशभर शिवरात्रि पर्व हर्सोल्लासका साथ मनाइयो। भगवान शिवजीको पाशुपत अवतारका रूपमा भक्तजनमाझ अति विश्वास रहेको पशुपतिनाथ मन्दिर परिसरमा मंगलबार विशेष उल्लास थियो।
पशुपतिनाथको दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड थियो। साँझपख शुरु भएको धुनी जगाउने कार्यक्रम राति अझ मनमोहक देखिएको थियो। हेरौँ शिवरात्रिको रात्रिकालीन पशुपतिनाथ परिसरका केही दृश्य :




