• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : सिंह- उपहार प्राप्ति, मकर- धनलाभ


शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित

मेष- हाडजोर्नीको समस्याले निकै सताउनेछ। आर्थिक कारोबारमा पनि समस्या आउनेछ। धार्मिक कार्यमा खासै रुचि नहोला। अरूको विश्‍वास सजिलै जित्‍न सकिनेछ। बौद्धिक कार्यमा तीव्रता आउनुका साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ।

Advertisement

वृष- शैक्षिक उन्‍नतिका अवसरहरू प्रशस्तै मिल्नेछन्। विवाहितहरूको दाम्पत्य जीवन सुखमय रहनेछ। खानपानमा विचार पुर्‍याउने गर्नुहोला। नयाँ कामहरू पाउने योग छ। शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय अनुकूल रहनेछ। वैदेशिक कार्यहरू सहज बनेर जानेछन्।

मिथुन- चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरीत लिंगीहरूबाट टाढा रहनु हितकर हुनेछ। कहीं टाढाको यात्रा गर्ने अवसर प्राप्त होला।  उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

कर्कट- माता, पिता र सन्तानसँगको मतभेद अरू बढ्नेछ। पढाइमा अवरोध आउने छ। आजको कुनै निर्णय खराब हुनसक्छ। निर्णय गर्दा अलि विचार गर्नुपर्ला। लेनदेनमा विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथ मानसम्मानमा आघात पुग्‍न सक्छ। विभिन्‍न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।

 

सिंह- नगद सहयोग गर्न बन्द गर्नुहोला। बलभन्दा बुद्धिको काममा जोडदिनुहोला। आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ। खर्चका बाध्यता धेरै आइपर्ने छन्। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ।

कन्या- धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्‍वासघात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला। विदेश बसोवासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ। पति-पत्‍नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ।

तुला- घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ। पति-पत्‍नीबीचको सम्बन्ध सुमधुर हुनेछ। व्यापारमा लक्ष्‍यअनुरुप सफलता प्राप्त हुनेछ। सोचेको समयमा काम सम्पादन गर्न नसकिएला। आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्।

वृश्‍चिक- हड्डी, नसा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदमै सजग रहनु होला। गोपनीयतामा निरन्तर रहनु उचित छ। आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन्। भुलेका मित्रहरूले सम्झनेछन् तर कसैसँग झगडा हुन सक्छ। विद्यार्थीहरूका लागि दिन राम्रो छ। अरूको विश्‍वासमा पर्दा अन्त्यमा धोका पाइएला।

धनु- पति-पत्‍नीबीच विवाद बढ्नेछ। घरेलु समस्याले सताउने, मित्र र आफन्तहरूले धोका दिने भएकोले मन चिन्तित हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्‍नाले वादविवाद हुन सक्छ। सहयोगीहरू टाढिन सक्छन्। गोपनीयतामा विशेष ध्यान पुर्‍याउनुहोला। आश मारेको कामले उत्साह जगाउनेछ।

मकर- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। मिष्‍ठान्‍न भोजनको अवसर पनि प्राप्त हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। काममा लगनशील बन्‍न नसक्दा अरूले आलोचना गर्न सक्छन्। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

कुम्भ- बोलीको प्रभावमा अरूलाई विश्‍वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढान सकिनेछ। वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन्। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्‍ने देखिन्छ। भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्‍याउनु होला। चुनौतीहरूले सम्झौता गराउन सक्छन्।

मीन- आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ। निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ। प्रेम प्रसंग अघि बढ्दा पढाइमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला। निको भइसकेको रोगले पुनः सताउने देखिन्छ। लामो समयदेखि रोकिएको काम बन्‍नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ।

शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.