काठमाडौं– इजरायल र हमासबीच जारी युद्ध अन्त्यको माग गर्दै बुधबार काठमाडौं गौशाला चोकमा प्रदर्शन गरिएको छ।
Advertisement
माइती नेपालको आयोजनामा विद्यार्थी र बालबालिकाले प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले इजरायल र हमासबीच जारी युद्ध तत्काल अन्त्य गर्न माग गरे।

तस्बिरहरूः विकास रौनियार





