• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, कार्तिक १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

विश्‍व घटना : ब्राजिलमा प्रहरी कारवाहीमा मारिए १३२ क्रिमिनल

राशिफल : वृष- झमेला, सिंह- यात्रा

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ६. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. राशिफल : वृष- झमेला, सिंह- यात्रा

बाह्रौं संस्करणको ‘ग्लोब सकर अवार्ड’ एम्बाप्पेलाई


बुधबार, पुष १४, २०७८ मा प्रकाशित

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी तथा फ्रान्सका युवा फरवार्ड केलियन एम्बाप्पे यस संस्करणको ग्लोब सकर अवार्डबाट सम्मानित भएका छन् ।

एम्बाप्पेले वर्ष खेलाडी बन्ने क्रममा ६ पटकको विजेता क्रिष्टियानो रोनाल्डो गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की र लियोनल मेस्सीलाई पछि पार्दै भोटिङको आधारमा यो अवार्ड हात पारेका हुन् ।

२३ वर्षीय एम्बाप्पेले गत सिजन फ्रेन्च लिग वानमा २७ गोल गरेका थिए । एम्बाप्पेकै उच्च प्रदर्शनमा फ्रान्सले युईएफए नेसन्स लिगको उपाधी समेत जित्‍न सफल भएको थियो ।

संयुक्त अरब इमिरेट्सस्थित अल वाल्स प्लाजामा सम्पन्न भएको बाह्रौं संस्करणको यो अवार्ड समारोहमा एम्बाप्पेलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी जर्मन क्लब वार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले टिकटक फ्रेन्ड्स अवार्ड र म्याराडोना अवार्ड जित्‍न सफल भएका छन् ।

पोर्चुगिज फरवार्ड तथा म्यानचेष्टर युनाइटेडका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले सर्वाधिक गोलकर्ता अलटाइम अवार्ड हात पारेका छन् । रोनाल्डोले व्यवसायिक खेलमा ८ सय भन्दा बढी गोल गरिसकेका छन् ।

बुधबार, पुष १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह
विश्‍व घटना : ब्राजिलमा प्रहरी कारवाहीमा मारिए १३२ क्रिमिनल
राशिफल : वृष- झमेला, सिंह- यात्रा
व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

भर्खरै

  • १.
    वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

  • २.
    विश्‍व घटना : ब्राजिलमा प्रहरी कारवाहीमा मारिए १३२ क्रिमिनल

  • ३.
    राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ४.
    व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

  • ५.
    नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • ६.
    सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

  • ७.
    कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

  • ८.
    भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.