• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

पुस्तक : ज्योतिःशतकममा ज्योतिष ज्ञान


    Avatar photo
शुक्रबार, असार २२, २०८० मा प्रकाशित

काठमाडौं- ज्योतिर्विद् एवं कवि पिताम्बर पौड्यालको ज्योतिःशतकम् बजारमा आएको छ। पोखरा महानगरपालिका-३३ शिववस्तीका उनको पुस्तकमा ज्योतिष विषयका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ।

Advertisement

विभिन्‍न पाँच पल्लवमा विभाजित पुस्तक छन्दोबद्धः संस्कृत तथा नेपाली रचना हो। पौड्यालले ज्योतिषीय विश्लेषणसँगै संस्कृतमा उल्लेखित श्लोकलाई नेपालीमा अनुवाद गरी सरल र जो कोहीले बुझ्‍ने गरी प्रस्तुत गरेका छन्।

७६ पृष्‍ठमा समेटिएको पुस्तकको प्रथम पल्लवमा उनले नक्षत्र एवम् राशिबारे उल्लेख गर्दै पञ्‍चांग र ज्योतिषको विश्लेषण गरेका छन्। दोस्रो पल्लवमा ग्रह विश्लेषण, तेस्रो पल्लवमा षड्वर्ग विश्लेषण, चौथो पल्लवमा संक्षिप्त फलादेश, लग्‍नादी बाह्र भावबाट प्रश्‍नावलोकन, भावेश फल, विभिन्‍न भावस्थित व्ययेश फल, उच्च नीच ग्रह फल र व्याधी मृत्युबारे चर्चा गरिएको छ। पाँचौं पल्लवमा संक्षिप्त राशिफल, वैदिक सम्पदा र नीति श्लोक उल्लेख गरिएको छ।

नेपाल पञ्‍चांग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले शिक्षाको सूत्रझैं सामान्यबाट जटिलतिर लम्केको यो पुस्तक विशेष गरी ज्योतिष पेशा एवम् पुरेत्याइँ गर्नेहरू र बालज्योतिषीलाई समेत बढी उपयोगी हुने बताए।

३१ जेठ २००८ मा भरतपोखरी-६ बर माझथर (हाल पोखरा महानगर-३३) मा जन्मेका तथा स्वर्गीय खडानन्द र जानुकाका छोरा पौड्यालको यसअघि ज्योतिषसम्बन्धी विभिन्‍न लेखरचना (२०७२), फलित पञ्‍चामृतम् पहिलो संस्करण (२०७३), दोस्रो संस्करण (२०७४) र तेस्रो संस्करण (२०७६) प्रकाशित भएका छन्।

शैक्षिक, सामाजिक एवम् राजनीतिक क्षेत्रका दर्जनौं संघसंस्थामा नेतृत्वदायी भूमिका वहन गरेका उनले यसअघि राष्‍ट्रिय शिक्षा समिति पुरस्कार (२०५२), अन्तर्राष्‍ट्रिय ज्योतिष भूषण पुरस्कार (२०५६)लगायत राष्‍ट्रिय एवम् स्थानीय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्। प्रातःप्रार्थना, स्तुति एवम् पञ्‍चयज्ञ, स्तोत्रानुवाद, सर्वदेव पूजा पद्धति, सरल ज्योति उनका प्रकाशोन्मुख कृति हुन्।

शुक्रबार, असार २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण
राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

भर्खरै

  • १.
    लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

  • २.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ३.
    मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

  • ६.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ८.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.