• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : मिथुन- अप्रिय खबर, कर्कट- धन आर्जन


    Avatar photo
आइतबार, जेठ २८, २०८० मा प्रकाशित

मेष- कला र सिर्जनाका क्षेत्रमा लागेकाहरूलाई आजको दिन शुभ छ। धार्मिक गतिविधिमा संलग्न हुन पाइएला। आजको दिन सवारी साधन पनि प्राप्त हुन सक्छ।

Advertisement

वृष- कतै व्यावसायिक यात्रामा निस्किनु पर्ला। नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। चल अचल सम्पत्तिको चिन्ता बढ्ला। अनुयायीहरूले पूर्ण साथ दिने छन्।

मिथुन- अध्ययन, अध्यापनमा समय दिन नसकिएला। अप्रिय समाचार सुन्नु पर्ला। आफ्नै कमजोरीले आलोचना खेप्नु पर्ला। अनावश्यक खर्च ह्वात्तै बढ्ला।

कर्कट- महत्त्वपूर्ण काममा अवरोध आउला। काममा रुचि हुने छैन। मनमा खराब विचार उत्पन्न होलान्। आजको दिन प्रशस्त धन आर्जन हुने योग छ।

सिंह- व्यापार, व्यवसाय फलदायी रहलान्। लगानी बढाउने समय छ। कुनै खुशीको खबर सुन्न पाइएला। आज काम र परिश्रमको उचित मूल्यांकन हुने समय छ।

कन्या- आकस्मिक धनलाभको योग छ। अधुरा कामहरू फटाफट सम्पादन हुने छन्। साथीभाइको राम्रो साथ सहयोग प्राप्त होला। उद्योग, व्यापारमा लाभ होला।

तुला- कामको उचित प्रतिफल पाइने योग छ। नजिकिएर धोका दिनेहरूबाट सावधान रहनु होला। आज यात्रामा निस्किने योग छैन। बोलीमा विवाद आउन सक्छ।

वृश्चिक- गोष्ठी, समारोहमा सहभागी हुने अवसर प्राप्त होला। सिर्जनात्मक काममा खासै मन नजाला। पारिवारिक समस्या उत्पन्न हुन सक्छ।

धनु- आजको दिन प्रशस्त धन आर्जन हुन सक्छ। पारिवारिक जमघटमा स्वादिष्ट व्यञ्जन प्राप्त होला। आत्मविश्वास बढ्ने योग परेको छ।

मकर- चौपाया र जग्गा जमिनको कारोबारमा लाभ प्राप्त होला। प्रतिस्पर्धीहरू पराजित हुने योग छ। व्यापार, व्यवसाय लाभदायक रहलान्।

कुम्भ- बोलीको विपरीत अर्थ लाग्ने सम्भावना रहेकाले तौलिएर मात्र बोल्नु उचित हुनेछ। लेनदेनमा विवाद देखिएला। स्वास्थ्य कमजोर रहला, त्यसको असर दैनिक काममा देखिन सक्छ।

मीन- तपाईंकै कमजोरीले शुभचिन्तकहरू चिढिन सक्छन्। अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्ला। पारिवारिक सुख प्राप्त होला। परोपकारमा मन जानेछ।

आइतबार, जेठ २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

भर्खरै

  • १.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • २.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ३.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ४.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ५.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ६.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ७.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ८.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.