काठमाडौं- नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २९९ नयाँ संक्रमित थपिएका छन् ।
Advertisement
देशभर ११ हजार १ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
२४ घण्टामा २६० डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।