• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, कार्तिक १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : अमेरिकी धार्मिक नेतालाई १२० वर्ष जेल

राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

भन्सार छली ल्याइएका गरगहनासहित चार जना पक्राउ

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

रुसको भोरोनेजमा ड्रोन आक्रमण, दुई जनाको मृत्यु

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

जोर्डनको चर्च आक्रमणमा तीन जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ५. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ६. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ७. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ८. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. विश्‍व घटना : ३ अर्ब २६ करोड वर्षअघिको त्यो भयानक ठक्कर

पारसले ‘क्रिकेट एक्सिलेन्स सेन्टर’ खाेल्दै


मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित

काठमाडौ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन्।

उनले आज (मंगलबार) सामाजिक सञ्जालमा छिट्टै क्रिकेट एकेडेमीको सुरूआत गर्ने जानकारी दिँदै त्यस एकेडेमीको नाम ‘क्रिकेट एक्सिलेन्स सेन्टर’ राखिएको उल्लेख गरेका छन्।

सपनालाई विपना बनाउने भन्दै उनले सामाजिक सञ्जालमा ‘क्रिकेट एक्सिलेन्स सेन्टर’को लोगो सेयर गरेका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास गत साउनमा लिएका खड्काले अहिलेका कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर एकेडेमी खोल्न लागेका हुन्।

संन्यासका क्रममा पत्रकार सम्मेलन गरेर उनले आफ्नो पहिलो प्राथमिकता क्रिकेट एकेडेकी खोल्ने बताएका थिए।

मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध
एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ
कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

भर्खरै

  • १.
    विश्‍व घटना : अमेरिकी धार्मिक नेतालाई १२० वर्ष जेल

  • २.
    राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ३.
    क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४.
    भन्सार छली ल्याइएका गरगहनासहित चार जना पक्राउ

  • ५.
    अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

  • ६.
    रुसको भोरोनेजमा ड्रोन आक्रमण, दुई जनाको मृत्यु

  • ७.
    लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

  • ८.
    नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.