• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

देशभरका एकहजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै राउण्ड टेबल नेपाल


सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

काठमाडौं– राउण्ड टेबल नेपालले देशभरका सरकारी विद्यालयमा अध्यनरत एक हजार विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

Advertisement

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राउण्ड टेबल नेपालले शैक्षिक उत्कृष्टता र वित्तीय आवश्यकताका आधारमा एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी गराएको हो ।

‘गरिबीको चक्र तोड्ने र सबैका लागि उज्यालो भविष्य निर्माण गर्ने मुख्य कारक शिक्षा हो’ भन्ने मूल–मान्यताका साथ आफूहरुले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको राउन्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले बताए ।

‘हामी यो छात्रवृत्ति कार्यक्रम घोषणा गर्न पाउँदा गर्व गर्छौं । जसले नेपालभरका योग्य विद्यार्थीहरूलाई उनीहरूको शिक्षा जारी राख्न र सपनाहरू प्राप्त गर्न मद्दत गर्नेछ । हामी विश्वास गर्छौं कि शिक्षा मौलिक अधिकार हो, र हामी यसलाई सकेसम्म धेरै विद्यार्थीहरूको लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौं,’– अध्यक्ष अग्रवालले भने ।

राउण्ड टेवलको नेपालभरी साढे पाँच सय भन्दा बढि सदस्य छन् । ३० वर्ष लामो इतिहास बोकेको सस्थाले स्वास्थ्य सँगै शिक्षा क्षेत्रमा पनि काम गरिरहेको छ ।

छात्रवृत्ति कार्यक्रम यही बैशाख १३ गते बुधबार देशभर र काठमाडौंको जुनकिरी पब्लिक स्कुल, साँखुको शंखरापुर–७ बाट सुरु हुने साहिल अग्रवालले बताए ।

सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.