• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

पुल निर्माणमा ढिलाइ हुँदा लुम्बिनी जाने पर्यटकलाई सास्ती


शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित

तिलोत्तमा– भैरहवा–लुम्बिनी सडक खण्डअन्तर्गत गनगाईस्थित बेथरी पुल निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नहुँदा स्थानीयले समस्या व्यहोर्नु परेको छ ।

Advertisement

सरकारले २०७१ साल असारमा पप्पु बागमती जेभी कन्स्ट्रक्सनसँग २०७३ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले ढिलाइ गर्दा बुद्धको जन्मस्थल लुम्बिनी प्रवेश गर्ने पर्यटक तथा स्थानीयले दैनिक रुपमा समस्या व्यहोर्नु परेको छ ।

लुम्बिनी जाने पर्यटकले पुल साँघुरो भएर वर्षेदेखि एकतर्फी रहेपछि आफूहरूलाई सास्ती भएको गुनासो गरेका छन् । पटक पटक ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि बेवास्ता गरेकाले गत वर्ष उक्त ठेक्का तोडेर नयाँ ठेकेदार कम्पनी रमण रियल होम इन्फोटेक जेभी ललितपुरलाई जिम्मा दिइएको हो । पुरानो ठेकेदारले गर्न नसकेको बाँकी काम गर्न करिब रु १० करोडमा पुल निर्माणका लागि नयाँ ठेकेदारसँग सम्झौता गरे पनि अझैसम्म काम सुस्त गतिमा छ ।

नयाँ ठेकेदारले पनि निर्माण सम्पन्न गर्न तदारुकता नदेखाउँदा लुम्बिनी सडक चार लेनको भए पनि उक्त पुल साँघुरो भएका कारण सवारी साधनको जाम लाग्ने गरेको छ । पुल निर्माण नहुँदा प्रहरीलाई गाडी पास गराउन सास्ती हुने गरेको छ ।

भैरहवाबाट लुम्बिनी जाने सडक विस्तारसँगै पुल पनि निर्माण गर्नुपर्ने हो तर पुलको निर्माणको काम अघि बढ्न नसक्दा सडक विस्तारको प्रतिफलसमेत अनुभूति नभएको लुम्बिनीका होटेल व्यवसायी खेम श्रेष्ठले बताए ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले लुम्बिनी आउने पर्यटक यही पुल हुँदै ९० प्रतिशत आउने भए पनि एकतर्फी पुलका कारण जाम हुने तथा दिक्क लाग्ने गरेको गुनासो गर्ने गरेको बताए ।

हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले तिनाउ खोला र डन्डा नदीमा पुल निर्माणको काम गर्ने ठेक्का रमण रियल होम इन्फोटेक जेभीले पाएपछि छिटो सम्पन्न गर्न निर्देशन दिएको बताए ।

उनले छिटो सम्पन्न गरेर लुम्बिनी जाने आउने यात्रुलाई सहज हुने वातावरण तयार हुने बताए । यस वर्षभित्र तिनाउ पुल निर्माण सम्पन्न गर्ने, त्यसपछि अर्को पुलको काम गर्ने प्रतिबद्धता ठेकेदारले जनाएको सडक कार्यालयले जनाएको छ । अहिले तिनाउ पुलको जग बसाल्ने र केही रड खसाल्ने काम भएको छ ।

शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ८.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.